२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

'मन्त्री जोगाउन' छानबिन समितिलाई अर्थले समयमै रकमान्तरकाे फाइल दिएन

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले 'मन्त्री जोगाउन' छानविन समितिलाई समयमै रकमान्तरकाे फाइल दिएन् ।

गृहमन्त्री भन्छन्ः उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल हुनसक्छ

उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डबारे अध्ययन गर्न उच्चस्तरीय छानविन समिति बनाउँदा अनुसन्धान र दोषी पत्ता लगाउने कुरामा अलमल्याउने (डिरेल) गर्ने खतरा रहने बताएका छन्।

मेरो जवाफको निचोड छानविन समितिले नै निकाल्छः जनार्दन शर्मा

समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।

छानविन समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिने

अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्सीय संसदीय छानविन समिति गठन गरिएको थियो।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

हवाई उडानको अध्ययन गर्न छानविन समिति गठन

सरकारले मुलुकको हवाई उडान सेवालाई थप सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन छानविन समिति गठन गरेको छ।

मेलम्ची सुरुङ दुर्घटना: गेटको नटबोल्ट कसाइमै त्रुटि देखिएकाे प्रारम्भिक निष्कर्ष

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा भएको दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले गेटको नलबोल्ट कसाइमै त्रुटि भएको पाइएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

रुकुम पश्चिम घटनाको सत्यतथ्य बाहिर ल्याउँछौं : पौडेल

रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको बास्तविकतालाई बाहिर ल्याउने बताएका छन्। नागरिकन्यूजसँग कुरा गर्दै उनले भने, 'भर्खरै समिति गठन भएको छ। तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं।'

छानविन समिति गठन

कर्णाली प्रदेश सरकारले जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा साउन १ गते भएको घटनाको छानविनका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

सिक्टा सिँचाइको बदमासी छानबिन गर्न समिति गठन

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा बदमासी भएको भन्दै छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्