१० चैत्र २०८२ मंगलबार
image/svg+xml

एमालेको आशंका: ‘हाम्रो जनसभामा सरकार पक्षबाटै घुसपैठ हुनसक्छ, सतर्क रहाैं’

नेकपा (एमाले) ले काठमाडौंमा आयोजना गर्न लागेको विशाल जनसभामा सरकार पक्षबाटै घुसपैठ हुन सक्ने आशंका व्यक्त गर्दै आफ्ना कार्यकर्तालाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ।

निषेधको राजनीति बन्द गर्न सरकारलाई एमालेको चेतावनी

नेकपा (एमाले) ले सरकारलाई निषेध र प्रतिशोधको राजनीति बन्द गर्न चेतावनी दिएको छ।

‘घर फर्किएका’ नेतालाई ‘रेड कार्पेट’: झाँक्रीदेखि श्रेष्ठसम्मलाई सोझै प्रतिनिधि बन्ने बाटो खुला

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टीमा फर्किएका नेता तथा कार्यकर्ताहरूलाई महाधिवेशनमा सम्मानजनक स्थान दिने गरी ‘रेड कार्पेट’ बिछ्याएको छ।

जनउत्तरदायित्व पहिलो प्राथमिकता: प्रजिअ

जुम्लाका प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले सुशासन, पारदर्शिता र जनउत्तरदायित्वलाई पहिलो प्राथमिकतामा पर्ने बताए ।

रास्वपा चौथोबाट पहिलो दल बन्ने वाग्लेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपा देशको पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

बलात्कार आरोपमा पक्राउ परेकाको म्याद थप गरी अनुसन्धान हुँदै

दुवै अभियुक्तविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए ।

बारा घटनाको छानविन गर्न महासंघको माग

विज्ञप्तिमा झडपका कारण स्थानीय विमानस्थल बन्द हुनु, आवतजावत रोकिनु, विद्यालय तथा व्यवसायिक गतिविधि ठप्प हुनु र बासिन्दामाझ डर–त्रास फैलिनुजस्ता अवस्था अत्यन्त चिन्ताजनक भएको उल्लेख छ।

त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भने– मन्दिर आए जस्तै भयो

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गरेका छन्।

भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ।

आर्थिक सुधार आयोगका सुझाव कार्यान्वयन गर्न माग

अति आवश्यक परेको स्थिति बाहेक करका दरहरूस्थिर राख्दा लगानी निश्चितता कायम हुने आयोगले जनाएको छ ।

निर्वाचनमा नेपाली सेना परिचालन गर्न सिफारिस

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।

सोह्रखुट्टेमा स्कुटर र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

काठमाडौंको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

इन्जिनियर सरुवामा चरम बेथिति: सुगममा खचाखच, दुर्गममा एकाध

विभाग मातहतका डिभिजन तथा योजना कार्यालयहरूमा प्राविधिक कर्मचारी शून्य राखी काठमाडौंलगायत सुगम जिल्लामा इञ्जिनियर थोपरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्