२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सरकारविरुद्ध जागरणसभामा पनि मिल्न सकेन सिन्धु कांग्रेस, दुई समूहको छुट्टाछुट्टै कार्यक्रम

सरकारविरुद्ध जागरण अभियान चलाएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय नीति विपरित सिन्धुपाल्चोकमा दुई ठाउँमा समापनसभा गरेको छ। जागरण अभियानको समापन एकै स्थानमा गर्ने, त्यो ठाउँ जिल्ला सदरमुकाम नै हुने र सरकारविरुद्ध शक्ति प्रदर्शन गर्ने नीति लिएको कांग्रेसले त्यसैअनुसार निर्देशनसमेत दिएको थियो।

नेपालका कम्युनिष्टहरुको गतिविधि शंकास्पद: नेता महत

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वअर्थमन्त्री रामशरण महतले चीनको कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिइरहेका नेपालका कम्युनिष्टहरुको मनसाय शंकास्पद रहेको बताएका छन।

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन(फाेटाे फिचरसहित)

प्रदर्शनान भ्रष्टाचारीलाई कारबाही गर, महँगी नियन्त्रण गर, अलोकतान्त्रिक निर्णय खारेज गर लगायतका नारा लगाएका थिए।

सरकारविरुद्ध गोरखा कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेस गोरखाले सरकारले जनताको भावना विपरित काम गरेकोभन्दै मंगलवार सदरमुकाममा विरोध जनाएको छ।

कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके–पौडेल

‘कम्युनिष्टको सत्ताबाट जनता आत्तिसके छन्। जनता आफै सडकमा आउन थालेका छन्। देशमा अबको विकल्प नेपाली कांग्रेसनै हो। यो देशमा फेरि हामै्र सत्ता आउछ।’ दोस्रो चरणको जनजागरण समापन कार्यक्रमा रोल्पा पुगेका कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले भने

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

सरकारले भ्रष्टाचार संस्थागत गर्‍याे : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले मुलुकमा आर्थिक अनियमिता र भ्रष्टाचार तीव्र बनाएको बताएका छन् ।

नेकपामा ‘मौलिकताको खडेरी’, चिनियाँ नेताबाट प्रशिक्षण

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले सोमबारचिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग प्रशिक्षण लिएका छन् । प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेपपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।

जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन सरकार–सरकार अर्थात् जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गरिने भएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउँदा आयोजना जिटुजी मोडलमा निर्माण गर्न प्रस्ताव गर्न लागिएको हो।

नेमकिपा अध्यक्षमा पुनः विजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका छन् । पार्टीको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

सरकारले संवैधानिक आयोगलाई तर्सायोः कांग्रेस नेता पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर संवैधानिक निकायलाई तर्साएको आरोप लगाएका छन्। सरकारको यहीँ दम्भकै कारण मुलुकमा भएका ठूल्ठूला आर्थिक घोटालाका घटनाहरु माथि निष्पक्ष छानविन हुन नसकेको पौडेलको आरोप छ।

मेयरको घरमा बम, सेनाले गर्‍यो डिस्पोज

माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। माई नगरपालिका–२, दानाबारीमा रहेको मेयर थेबेको घरको कम्पाउन्डमा राखेको कुकर बम बिहान ७ बजे घर–परिवारले देखेर प्रहरीलाई खबर गरेका थिए।

जापानमा 'नेपाल फेस्टिवल'को तयारी तीब्र

सह आयोजककोरुपमा जापानको सरकारी निकायलेसमेत व्यवस्थापन र प्रचारप्रसारमा सघाएको छ। फेस्टिवलमा यहाँकाे आइजिमी नगरपालिका सह आयोजकको रुपमा रहेको छ।

मेलम्चीको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गर्‍याे: सभापति देउवा

संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’देउवाले भने।

‘सरकारका काण्डै–काण्ड’ सार्वजनिक गर्दै देउवा र शशांकले भनेः सरकारका काला कर्तुत जान्नुस्

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले ‘नेपाल सरकारका काण्डै–काण्ड’ पुस्तक सार्वजनिक गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्