२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साबिक विजेता नेपाल भुटानसामु निरीह

साबिक विजेता नेपाललाई ३–० ले हराउँदै भुटान नेपालमा जारी साफ यू–१८ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार भएको खेलमा भुटानले घरेलु टोलीलाई स्तब्ध बनाएको हो।

कांग्रेस बैठक असोज १० गते

बैठकमा पार्टीले भदौ २४ गते देखि असोज सञ्चालन गरेको दोस्रो चरणको जागरण अभियानको समीक्षा गर्नुको साथै संगठन सञ्चालनका विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदानप्रदान सम्झौता हुँदै

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भ्रातृत्व सम्झौता हुने भएको छ। दुई कम्युनिस्ट पार्टीको स्कुल विभागले सोमबारबाट संयुक्त रूपमा आयोजना गर्न लागेको दुई दिने विचार गोष्ठीको अन्तिम दिन भाइचारा सम्बन्ध निरन्तरता दिन भ्रातृत्व सम्बन्ध सम्झौता हुने भएको हो। चिनियाँ राष्ट्रपतिको सी चिनफिङको भ्रमण पूर्वसन्ध्यामा हुन लागेको विचार गोष्ठीमा दुई देशका कम्युनिस्ट पार्टीको नीति सिद्धान्त, विचार र कार्यक्रमबारे छलफल हुने क्रममा दुईपार्टी बीच भ्रातृत्व सम्बन्ध कायम गर्नेगरी सम्झौता हुन लागेको हो।

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् ।

नर्सको नाम दर्ता परीक्षा ३० गते

नेपाल नर्सिङ काउन्सिलले काउन्सिलमा नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी कात्तिक ३० गते गर्ने निर्णय गरेको छ।

नेपाल भन्छन्–मृत्यदण्डको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्न थाल्यो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने होकि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गरेका छन्।

भूटानसंग नेपाल ३ गोलले पराजित, सेमिफाइनल यात्रा कठिन

साफ– यू–१८ फुटबल च्याम्पियनसिपमा नेपाल अर्को चराणमा पुग्ने सम्भावना कठिन भएको छ। कमजोर मानिएको भूटानसंग ३ गोलले पराजित भएपछि नेपालको सेमिफाइनलको यात्रा गणीतिय आकारमा मात्र सम्भव भएको हो।

साफ यू–१८ च्याम्पियनसिप–  नेपाल भूटानसंग एक शुन्यले पछि

नेपालले  ४१ औं मिनेटमा गोल खाएको हो। नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै भूटानका यशी दोर्जीले गोल गरेका हुन्।

नेपालमा हुने एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलनमा १४ देश सहभागी हुने

चितवनमा एसिया क्षेत्रीय ‘बाख्रा विज्ञहरुको सम्मेलन’ हुने भएको छ। चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी क्याम्पसको बहुउद्देश्यीय हलमा सो सम्मेलन आयोजना गर्न लागिएको औंपचारिक जानकारी गराएको हो।

पिकलबलका सबै स्वर्ण भारतलाई

प्रथमपि इन्डो नेपाल कलबल च्याम्पियनसिपका सबैै स्वर्ण भारतले आफ्नो पोल्टामा हालेको छ। पाँच स्वर्णका लागि भएको प्रतिस्पर्धामा सबैै स्वर्ण हात पार्दै भारतले टिम च्यम्पियनसिपको उपाधि उचाल्यो।

नेपाल फराकिलो अन्तरले पराजित

जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपाल ताजकिस्तानसँग ७–० को फराकिलो अन्तरले पराजित भएको छ।

भारतीय सुरक्षाकर्मीले नेपाली अधिकारीसँग मागे सहयोग

नेपाल–भारतका खुला सीमा नैे मुख्य चुनौती भएको दुबै देशका सुरक्षा प्रमुखले भएको औल्याएका छन्। अवैध खुला सीमानामा वेरोकटोक भइरहने आवागमनले सुरक्षा चुनौती रहेको दुबै देशका सुरक्षा प्रमुखले निष्कर्ष निकालेका हुन्।

चीन महाशक्ति राष्ट्रको रूपमा उदाउँदै

नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले चीन अबको केही वर्षमा विश्वको महाशक्ति राष्ट्रको रूपमा उदाउने बताएका छन्। काठमाडौंमा शनिबार ‘सी जिनपिङ विचारधारा र बिआरआई : के विश्व व्यवस्था बदलिँदैछ ?,’ भन्ने बहसमा उनीहरूसो कुरा बताएका हुन्।

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण सफल बनाउने विषयमा छलफल भएको छ ।

खिचातानीले कांग्रेसमा गतिरोध

आन्तरिक विवादका कारण नेपाली कांग्रेसको संगठन भद्रगोलपूर्ण अवस्थामा पुगेको छ। १३औं महाधिवेशन भएको साढे तीन वर्ष हुँदासमेत आन्तरिक विवादका कारण विभाग र अन्य निकायलाई कांग्रेसले पूर्णता दिन सकेको छैन। यसबाट कार्यकर्ता नेतृत्वपंक्तिसँग असन्तुष्ट छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्