९ आश्विन २०८१ बुधबार
image/svg+xml

भारतले कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने

भारतमा उत्पादन भइरहेको कोरोनाविरुद्धको खोप तत्काल अन्य देशलाई नदिने भएको छ।

भारतमा कोरोनाबाट १ करोड ३ लाख ४० हजारभन्दा धेरै संक्रमित

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजार नाघेको छ।

भारतमा दाहसंस्कार घाट भत्किँदा १८ मलामीको मृत्यु

भारतको उत्तर प्रदेशस्थित गाजियावादमा दाहसंस्कार घाट भत्किँदा मलामी गएका कम्तीमा १८ जनाको मृत्यु भएको छ।

भारतीय पूर्व मन्त्री बुटा सिंहको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता तथा भारतका पूर्व मन्त्री बुटा सिंहको ८६ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्क रक्तस्रावका कारण गत वर्षको अक्टुबरदेखि एम्स अस्पतालमा कोमामा रहेका पूर्व मन्त्री सिंहको शनिबार बिहान निधन भएको हो।

बेलायतमा देखिएको नयाँ कोरोनाबाट भारतका थप १४ जना संक्रमित

कोरोनाको नयाँ प्रजातिबाट संक्रमित हुनेको संख्या २० पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘इतिहासकै उत्कृष्ट पुनरागमन’

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले मंगलबार अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा हात पारेको जितलाई इतिहासकै ठूलो पुनरागमनका रूपमा चित्रित गर्दै आफ्ना खेलाडीको समेत तारिफ गरेका छन्।

भारतमा पनि आइपुग्यो बेलायतको बढी संक्रामक नयाँ कोरोना

बेलायतमा फैलिइरहेको कोरोना भाइरसको नयाँ प्रजाति भारतमा पनि फेला परेको छ।

भारतमा कोरोनाविरुद्ध खोप अभियान थाल्न अर्काे हप्ता पूर्वाभ्यास

भारतमा अर्काे हप्तादेखि कोरोनाविरुद्धकाके खोप लगाउने अभियान सञ्चालनका लागि ‘ड्राइ रन’ (पूर्वाभ्यास) थालिने भएको छ।

महासचिव प्रियंका गान्धीसहित भारतीय कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लियो

भारतमा राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाउन गएका त्यहाँका कांग्रेस नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। जसमा पार्टीका महासचिव प्रियंका गान्धीसमेत छन्।

बेलायतमा देखिएको नयाँ कोरोना भारतमा भित्रिसकेको छैन : एनएआरआई

एनएआरआईका निर्देशक डा. समिरन पान्डाले मंगलबार न्युज एजेन्सीसँग भारतका अलग अलग स्थानबाट संकलन गरिएका नमुना जाँच गर्दा बेलायतमा देखिएको नयाँ कोरोना नपाइएको बताएका हुन्।

बेलायतमा कोरोनाले नयाँ रूप लियो भन्ने चिन्ता भइरहेका बेला त्यहाँबाट भारत आएका ८ यात्रुमा संक्रमण

बेलायतमा नयाँ स्वरूपमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको भनेर विश्वभर चिन्ता भइरहेका बेला त्यहाँबाट भारत फर्किएका ८ यात्रुमा संक्रमण देखिएको छ।

भारतीय पत्रिकाले नेकपा विभाजन हुँदा चीनलाई चित्त दुखेको छ भनेपछि चिनियाँ पत्रिकाले गर्‍यो खण्डन

भारतबाट प्रकाशन हुने अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराउँदा तथा सत्तारूढ दल नेकपामा विभाजन हुँदा चीनको पनि चित्त दुखेको भन्ने समाचार छापेपछि ग्लोबल टाइम्सले खण्डन गरेको हो।

अर्काे पार्टीमा प्रवेश गरेको भन्दै पत्नी नै परित्याग !

भारतीय जनता पार्टी (बिजेपी) का नेता तथा सांसद सौमित्र खानले आफ्नी श्रीमती सुजता मण्डल अर्काे पार्टीमा प्रवेश गरेको भन्दै उनीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन्।

भारतीय कांग्रेसका वरिष्ठ नेता मोतीलाल वोराको निधन

दिल्लीको फोर्टिङ्स अस्पतालमा उपचाररत उनको ९३ वर्षको उमेरमा सोमबार निधन भएको हो।

देशमा किसान आन्दोलन चर्किरहेका बेला भारतीय गृहमन्त्रीलाई किसानकै घरमा मेजमानी

गृहमन्त्री शाह, बंगाल भारतीय जनता पार्टीका अध्यक्ष दीलीप घोष, कैलाश विजयवर्गीसहितको समूहले किसानको घरमा पुगेर खाना खाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्