२० आश्विन २०८१ आइतबार
image/svg+xml

गीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।

लैङ्गिक हिंसा नियन्त्रण गर्न धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण

महिला हिंसा नियन्त्रणका लागि धार्मिक गुरुहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन्।

कसरी चुनिन्छन् राष्ट्रपति र उपराष्ट्रपति?

प्रत्यक्षतर्फको मत परिणामको टुंगो लागिसक्दा सत्ता गठबन्धन प्रमुख दल नेपाली काँग्रेस प्रत्यक्षतर्फ ५७, नेकपा एमाले ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, राष्ट्रिय स्वतन्त्र पार्टी ७, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ४, नागरिक उन्मुक्ति पार्टी ३, नेपाल मजदुर किसान पार्टी १, जनमत पार्टी १, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रहरु ५ जनाले चुनाव जितेका छन्।

डा. तोसिमा कार्कीले दिइन् मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा पत्र बुझाएकी हुन्।

नेपालमा बुबाको पद पछ्याउँदै टोनी हेगनकी छोरी

मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्।

अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री जनार्दन शर्मालाई मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका लागि आग्रह गरेको छ।

भारतबाट मूल्य घटेर आएपनि आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले विगत लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ।

सिएमआर नेपाल जर्नालिजम एकेडेमी सुरु

नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्सको उपस्थितिमा एक कार्यक्रमबीच एकेडेमीको सुरुआत गरिएको हो।

तनहुँले विकासप्रेमी नेता गुमायोः वरिष्ठ नेता पौडेल

संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

मुद्रास्फीति तोकिएको सीमाभन्दा धेरै माथि पुग्ने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागीले मुद्रास्फीति तोकिएको सीमाभन्दा बढी पुग्ने देखाएको हो।

नेपाल प्रहरीमा चार एआइजी रिक्त

अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबहादुर धानुक र अरूणकुमार बिसी कात्तिक २४ गते उमेरहदकै कारण अवकास गएका छन्।

गठबन्धन सरकारमा जान जनमत र लोसपा तयार

जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्।

१४ बर्षपछि सुकेटार-विराटनगर परीक्षण उडान

नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूका अनुसार बिहीबार नेपाल एअर लाइन्सको ट्विनअटर जहाजले ताप्लेजुङ–विराटनगर परीक्षण उडान गरेको हो।

तीन महिनामा प्राधिकरणले कमायो साढे ८ अर्ब

सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पादित प्रमुख क्रियाकलाप समेटिएको विवरणअनुसार, प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विद्युत् खरिद गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्