१२ असार २०८१ बुधबार
image/svg+xml

एमाले कर्णाली अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड

निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्।

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।

एमाले कर्णाली अधिवेशनमा गुटगत प्रतिस्पर्धा : राजबहादुर शाही र प्रेमबहादुर सिंहकाे उम्मेदवारी फिर्ता

कर्णाली प्रदेशको अध्यक्षका लागि हालसम्म तीन जना प्रतिस्पर्धी छन्। शुक्रवार अध्यक्षमा उम्मेदवारी दिएका मध्ये दैलेखका राजबहादुर शाही र कालिकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन्।

एमाले कर्णाली अधिवेशन: अध्यक्षमा पाँच जनाको उम्मेदवारी

निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि कालिकोटबाट तीन जनासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको हो।

एमाले कर्णाली अधिवेशन: अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ।

एमाले कर्णाली अधिवेशन:नयाँ नेतृत्व छान्न शनिबार मतदान हुने

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्