२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

आफूहरूको माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने एनएमएको चेतावनी

नेपाल चिकित्सक सङ्घले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बन्द भयो आकस्मिक बाहेकका सेवा

नेपाल चिकित्सक सङ्घले घोषणा गरेको बन्दको प्रभाव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि देखिएको छ।

आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

नेपाल चिकित्सक सङ्घले आज देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गरेको छ।

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन्।

नेपाल चिकित्सक सङ्घद्वारा आन्दोलन घोषणा

नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन्।

देशभरका अस्पतालमा सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा.बद्री रिजाल समेतको पहलमा यो प्लान्ट ल्याउन सफल भएको पर्वत अस्पतालका निवर्तमान अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्