१९ आश्विन २०८१ शनिबार
image/svg+xml

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

सम्बन्धित प्रदेशका ‘इन्चार्ज’लाई नेताहरूको सक्षमता र योगदानका आधारमा नाम सिफारिस गरी केन्द्रमा पठाउन पार्टीले निर्देशन दिएको थियो।

विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ।

राष्ट्रियसभाका लागि एमाले गण्डकीद्वारा सम्भावित उम्मेदवारको नाम सिफारिस

नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

प्रगतिशील कानुन व्यवसायी उपत्यका कमिटीमा शिव अर्याल

प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको उपत्यका प्रदेश कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ।

एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा पराजुली, को को भए निर्वाचित ?

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।

एमाले बागमती प्रदेशको अध्यक्षमा ढुङ्गेल विजयी

नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनले अध्यक्ष पदमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।

एमाले कोशी प्रदेश कमिटीको अधिवेशन आजबाट सुरु हुँदै

नेकपा एमाले कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन आजबाट विराटनगरमा सुरु हुँदैछ।

एमाले केन्द्रीय सदस्य बोगटी र प्रदेश सदस्य शाहीले लिए स्वतन्त्र उम्मेदवारी फिर्ता

स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी र एमाले प्रदेश कमिटी सदस्य रंगमान शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।

एकीकृत समाजवादीले वडासम्म संगठन विस्तार गर्ने

प्रदेश नं. १ कमिटीको शुक्रबार बसेको सचिवालय बैठकले भदौभरमा प्रदेशका सबै स्थानीय तहका वडाहरूमा संगठन विस्तार गरी वडा कमिटीहरू गठन गरिसक्ने निर्णय गरेको हो। सचिवालय बैठकमा प्रदेश नंं. १ पार्टीका १४ वटै जिल्ला कमिटी अध्यक्षहरूले जिल्लाको समग्र अवस्थाको रिपोर्टिङ गरेको प्रदेश कमिटीका सचिव महेश रेग्मीले जानकारी दिए।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो

नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको आजको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ।

चौतारी उपत्यकामा पदाधिकारी चयन

प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ। सो कमिटीको अध्यक्षमा हेमराज सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्।

कर्णालीमा सत्ता राजनीति: अहिलेकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय

प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले वर्तमान पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर नेतृत्वलाई पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो।

अखिल छैटौंमा विवाद:बुटवल र धनगढीमा छुट्टाछुट्टै सम्मेलन

सुदूर पश्चिम प्रदेशबाट विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भ्रातृ संस्था अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) २२औं राष्ट्रिय सम्मेलन पनि विवादमा तानिएको छ।

एमालेले गर्‍यो प्रदेश कमिटीको जिम्मेवारि हेरफेर

एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ। प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्