७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले कैलाली जिल्ला अध्यक्ष पदमुक्त

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापा पदबाट हटाइएका छन्।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेकाे जानकारी प्रदेश कमिटीका सचिव धर्मराज पाठकले दिएका छन्। उनलाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो।

प्रकाशित: १४ असार २०७९ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App