सूर्य लाकोजू र गंगा सुवेदीलाई सयपत्री राष्ट्रिय सम्मान
सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए।
सयपत्री प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार मोहन दुवालले साहित्यकार एवं साहित्यिक संस्थाले कुनै पनि वादमा नलागी जनताको लागि सेवा गर्नुपर्ने कुरामा जोड दिए।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बद्ल्नुपर्ने हुन्छ। त्यो तत्काल सम्भवन नहुने प्रधानमन्त्री देउवाको भनाइ थियो।
यस्तै सदस्यहरूमा हरिप्रसाद दाहाल, गोकुल कार्की, राकेश गिरी, नदिमजालीस जमालीलाई चयन गरेको छ।
अध्यक्ष नेपालले भने, ‘अबका केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेर खोज्नु पर्नेछ। अब हुने निर्वाचनमा ओली र उनको पार्टीलाई जनताले पत्याउने छैनन्।’
शिक्षा मन्त्री देवेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र विसर्जन वा विघटन गर्ने नभई पुर्नगठन गरिने बताएका छन्।
उनले नेपाल बार एशोसिएशनलाई कम्पनी र प्रा.ली. को रुपमा अघि बढाउन खोजिएको टिप्पणी गरे।
आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे।
पोखरा उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताबाट बाहिरिएको छ।
दिउँसो १२ बजेका खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदा ३ बजेका खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने भएको छ।
नेपाल राष्ट्र बैंकले मरिच, केराउ र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको छ। केन्द्रीय बैंकले आज एक सूचनामार्फत ती वस्तु आयातमा लाग्दै आएको प्रतिबन्ध हटेको जनाएको छ।
नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजारसम्बन्धी अध्ययन प्रतिवेदन तयार पारेको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म मिलेर जाने बताएका छन्।
नेपालगन्जस्थित जमुनाहा नाकाबाट ३ ग्राम २ सय ५० मिलिग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजाबाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्याउनुपर्ने बताएका छन्।
बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलाशमा नबस्न माग गरेको छ।