२ मंसिर २०८१ आइतबार
image/svg+xml

आक्रोशित कानुन व्यवसायीहरुले भनेः प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

बेको ब्राण्ड नेपाली बजारमा

नेपाली ईलेक्ट्रोनिक्स बजार व्यवसाय क्षेत्रमालामो समय देखि नै अनुभवी र विश्वासिलो चौधरी ग्रुप अन्तर्गत सिजी ईलेक्ट्रोनिक्सले विश्वचर्चित ईलेक्ट्रोनिक्स ब्राण्ड बेको नेपाली बजारमा भित्र्याएको छ।

तिहार पछि बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रहने छ जसको मूल्य बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैँयाले तोकिएको थियो।

एमाले अधिवेशनः नेतृत्वमा महिला र दलित शून्य

दलित र महिलाको नेतृत्वप्रति अझै पनि शङ्का गर्ने प्रवृत्ति कायमै रहेकाले नेतृत्वमा शून्य देखिएको जनाइएको छ।

लक्ष्मीपूजाको दिन१२७० मेगावाट बिजुली माग

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमान्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो।

नेपालगन्जमा जिपको ‘प्रिमियम’ सोरुम

पश्चिम नेपालको पहिलो जिप सोरुमको उद्घाटन उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका हुन्।

कांग्रेस पनि जुट्दै,२८ गते बैठक आह्वान

पटकपटक तोकिएको मितिमा महाधिवेशन नभएपछि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तीव्र आलोचना भइरहेका बेला उनले यही कात्तिक २८ गते केन्द्रीय समितिको बैठक बोलाएका हुन्।

कांग्रेसले बोलायो केन्द्रीय समिति

आगामी आइतवार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

छठलगत्तै बाँकी १३ जिल्लाको अधिवेशन गर्दै काँग्रेस

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, बाँके, सुर्खेत, डोल्पा र कैलालीमा काँग्रेसको वडा अधिवेशन नै हुन सकेको छैन। रसुवा र रौतहटमा क्रियाशील सदस्यता विवाद बाँकी छ।

इस्लाम धर्मावलम्बीले पनि लगाए भाइटीका

मुस्लिम समुदायका ठूला पर्वहरु पनि हिन्दू समुदायले मनाउने गर्छन्। पहाडी, मधेसी, हिन्दू, मुस्लिमलगायतका धार्मिक विविधता भएको नेपालगन्जलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भावको सहर पनि भनिन्छ।

नेपाल एयरलाइन्सको नियमित काम कार्बाही सञ्चालनमा

समाचारको सारांशराष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ।

महाधिवेशन पार्टी सभापतिको हातमा छैन, जसले जे भने पनि नपत्याउनुस्: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्।

प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

उपसभापतिमा गच्छदारको दाबी

गच्छदारले पार्टीलाई सुदृढ र एकिकृत पार्टीका रुपमा स्थापित गर्ने आफ्नो अभियान जारी राख्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्