'महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन'
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन्।
ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।
सल्लाहकारमा अनिल केशरी शाह, अशोक शमशेर राणा र ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्।
उनले नेपाली काँग्रेसको महाधिवेशन तोकिएको समयमा नभए पार्टीको अतित्व नै समाप्त हुने खतरा भएकाले महाधिवेशन जसरी पनि हुने उनले बताए।
संचालक जीतु नेपालले सोमबार पत्रकार भेटघाट गर्दै शो सधैंका लागि बन्द गर्ने घोषणा गरेका हुन्। मनोरन्जनात्मक कार्यक्रमले १ सय ३२ श्रंखला पुरा गरेर बन्द भएको छ।
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ। यसको मूल्य सोमबार प्रतितोला ९२ हजार तोकिएको थियो।
बागमती प्रदेश खेलकुद विकास परिषद् र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज हुने भएको छ।
राष्ट्र बैंकको नियमन गर्ने पद्धतिलाई उत्कृष्ट मान्नु पर्छ। किनकि यस्तो पद्धतिले बैंक तथा वित्तीय संस्थाको स्वस्थतालाई जोड दिने गअेको छ। कुनै बेला बैंकहरूबीच व्यापार वृद्धिका लागि होडबाजी चल्ने गर्छ। त्यस्तो होडबाजीले आर्थिक दुर्घटना निम्त्याउने खतरा हुन्छ। जुन बैंकले बढी अफर गर्न सक्यो, त्यही नै राम्रो हो कि भन्ने जस्तो देखाउन खोजिन्छ। त्यस्तो नहोस् भनेर केन्द्रीय बैंकले नियन्त्रण संयन्त्रको नीति ल्याउनु स्वाभाविक हो।
बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कदम चाल्न दलहरूलाई आग्रह गर्ने निर्णय गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन्।
नेपाली कांग्रेसका नेताले आसन्न १४ औं महाधिवेशनले पार्टीलाई ‘पुनर्जीवित’ गर्ने विश्वास गरेका छन्। नेपाली कांग्रेस बाँकेले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन्।
आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ जोडिएको छ।
भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ।