२ मंसिर २०८१ आइतबार
image/svg+xml

यो साता सुनको मूल्यमा गिरावट

नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा

चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ।

आफूहरूको माग तत्काल सम्बोधन नभए थप कडा आन्दोलनमा उत्रिने एनएमएको चेतावनी

नेपाल चिकित्सक सङ्घले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै

रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ। जि

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ।

फर्किएन तेक्वान्दोको साख

सन् १९९० को बैंकक एसियाड नेपालको तेक्वान्दो र नेपाली खेलकुदकै लागि सदैव यादगार रहँदै आएको छ । यो त्यही एसियाड हो, जहाँ नेपालले एसियाली राष्ट्रहरूको ठूलो खेल प्रतिस्पर्धा ऐतिहासिक सफलता चुमेको ।

इतिहासमै कमजोर परराष्ट्र सम्बन्ध

राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।

भिजिबिलिटी नहुँदा उडाएकाे भन्दै श्री र फिस्टेलको ३ हेलिकप्टर उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री र फिस्टेलको तीन हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ।

मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेको छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने प्रयत्न नगरेको बताएका छन्।

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए।

२२ सांस्कृतिक गुरु सम्मानित

विश्व पर्यटन दिवस अवसरमा भक्तपुर नगरपालिका १ देखि १० वडासम्मका २२ जना सांस्कृतिक गुरुलाई मंगलबार एक समारोहबीच सम्मान गरिएको छ।

बिआरआई कार्यान्वयनका लागि कार्ययोजना बनाउने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको क्रममा नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई यथाशीघ्र कार्यान्वयन गर्न कार्ययोजना बनाउने सहमति भएको छ।

आजदेखि फर्निचर तथा फर्निसिङ एक्स्पो

नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) को आयोजनामा बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) सुरु हुँदैछ।

नेपाल युवा उद्यमी मञ्च एक्काइसाैं वर्षमा

नेपाली युवा उद्यमी मञ्चले २० औं वार्षिकोत्सव मनाएको छ। मञ्च नेपालभरका युवा उद्यमशीलता र नवप्रवर्तनको प्रवर्द्धनमा दुई दशकदेखि समर्पित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्