७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

मंगलदीप पुजा अगरबत्तीको ब्राण्ड एम्बासडरमा अभिनेत्री वर्षा

सूर्य नेपालको उत्पादन मंगलदीप पुजा अगरबत्तीले अभिनेत्री वर्षा शिवाकोटीलाई ब्रान्ड एम्बास्डरका रूपमा नियुक्त गरेको छ। मंगलदीप पुजा अगरबत्ती ग्राहकको आवश्यकता अनुसार विभिन्न सुगन्ध र प्याकेजमा उपलब्ध छन्। ती उत्पादन सशक्त रूपमा ग्राहकमाझ पु¥याउन नायिका शिवाकोटीसँगको सहकार्य सफल हुने कम्पनीले बताएको छ।

अभिनेत्री सिवाकोटीको साथमा कम्पनीले विभिन्न प्रचारमुखी योजना गर्ने अभिप्रायका साथ मंगलदीप सयपत्रीको नयाँ टेलिभिजन विज्ञापन पनि सार्वजनिक गरेको छ। अभिनेत्री सिवाकोटीले आपूm पनि पुजा तथा अध्यात्ममा विश्वास राख्ने व्यक्ति भएकाले मंगलदीप जस्तो गुणस्तरीय ब्राण्डसँग सहकार्य गर्न पाउँदा औधी खुसी लागेको बताइन्।

प्रकाशित: १२ आश्विन २०८० ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App