२० असार २०८१ बिहीबार
image/svg+xml

सबैलाई सम्मान र विश्वासको परिस्थिति सिर्जना गर्छौंः उपप्रधानमन्त्री खड्का

नवनियुक्त उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्।

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।

प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन: उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्।

ओलीकाे दुई वटा गल्तीले नयाँ राजनीतिक समीकरण बन्यो : उपसभापति खड्का

अहिलेको समीकरण बदलिनुमा एमाले अध्यक्ष ओलीले गरेका दुई वटा गल्ती मुख्य कारण भएको उनको भनाइ छ।

‘राजनीतिक परिस्थिति परिवर्तनको सम्भावना छ’

‘निर्वाचनपछि एउटा हुनु नपर्ने कुरा भएको छ,’ नेपाल शिक्षक संघको सुर्खेतको शनिबार वीरेन्द्रनगरमा उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यो परिस्थितिलाई सुधार्न सकिन्छ, निर्वाचनमा जनतालाई दिएको बचनअनुसार लिएर जान सकिन्छ।’

गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ: सांसद खड्का

उनले विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको बताए। ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’ खड्काले भने, ‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्, पढाईको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरूरी छ।’

कांग्रेस उपसभापति खड्काद्वारा विकास योजनाको अनुगमन

सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य खड्काले सडक पुल र मेहलकुना अस्पतालकोे अनुगमन गरेका हुन्।

मुलुकलाई स्थायी शान्तिमा लैजान देउवाको आवश्यकता: उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन्।

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्।

नेपाली कांग्रेसका उपसभापति खड्काले गरे मतदान

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्।

गठबन्धनले कांग्रेसका खड्कालाई सहज

गठबन्धनका कारण कांग्रेस उपसभापति खड्काका लागि निर्वाचन जति सहज देखिएको छ, आन्तरिक किचलोका कारण एमालेलाई उत्तिकै समस्या छ ।

भारत र चीनसँग सहयोग लिएर मुलुकलाई समृद्ध बनाउन गठबन्धन निर्वाचनमा विजयी हुनुपर्छः पूर्णबहादुर खड्का

उपसभापति खड्काले मुलुकको कुना-कुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भएर क्रियाशील हुन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

खड्का र आरजुको भरमा राठौर

उक्त नाम उनीहरु यहाँबाट चुनाव लड्नलाई होइन, आफ्नै समूहका नेता तथा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरलाई सघाउन उनीहरुको नाम पनि यहाँको निर्वाचन क्षेत्रबाट सिफारिस भएको चर्चा लुलिएको छ।

सुर्खेत–१ बाट कांग्रेस उपसभापति खड्काको एकल नाम सिफारिस

क्षेत्रीय सचिव मोहन रानाका अनुसार बैठकमा सुर्खेत क्षेत्र नं. १ ‘क’का सभापति केशरबहादुर वलीले कांग्रेस उपसभापति खड्काको एकल नाम प्रस्ताव गरेका थिए भने ‘ख’का सभापति भूपेन्द्रबहादुर सुवेदीले त्यसको समर्थन गरेका थिए।

संसदीय समिति गठन गर्न उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणका सम्बन्धमा संसदभित्र र बाहिरबाट प्रश्नहरु उठ्न थालेकाले संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्