२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसका उपसभापति खड्काले गरे मतदान

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्।  

प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ०२:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App