२३ असार २०८१ आइतबार
image/svg+xml

जनप्रतिनिधिलाई लोभ र परिवारवादबाट मुक्त हुन उपसभापति खड्काको निर्देशन

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत लोभ र परिवारवादबाट मुक्त भएर जनता र मतदाताको सर्वोपरी हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।

कांग्रेस जनताको साथी बन्नुपर्छः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताएका छन्।

सरकारको साझा कार्यक्रम: मन्त्रिपरिषद् विस्तार अझै अनिश्चित

कोरोना महामारी नियन्त्रणसँगै शान्ति प्रक्रियाको पूर्णता र संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन, कानुन निर्माणलाई गठबन्धन सरकारको प्राथमिकतामा राखिएको छ। कोरोना नियन्त्रणका क्रममा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन र दोषी देखिने व्यक्ति र संस्थालाई कानुनी कारबाही गर्ने कार्यक्रममा उल्लेख छ।

महामारीमा नागरिकको उपचार निःशुल्क गर्न माग

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सरकारको जुनसुकै कोषमा रहेको रकम नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने बताएका हुन्।

कम्युनिस्टको कहाली लाग्दो शासनबाट मुलुकले मुक्ति पाउँदैछ : महामन्त्री खड्का

महामन्त्री खड्काले दुई तिहाईको अहंकारका कारण अर्काको नाम जवर्जस्ती खोसेर आफ्नो बनाएको नेकपालाई सर्वोच्च अदालतले दुई चिरा पारिदिएको बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्