वाचापत्र घाेषणा गर्दै रविले मागे बहुमत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि पाँच वर्ष सरकार चलाउन आफ्नो पार्टीलाई बहुमत दिन मतदातासमक्ष आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको समग्र रूपान्तरण र समृद्धिका लागि पाँच वर्ष सरकार चलाउन आफ्नो पार्टीलाई बहुमत दिन मतदातासमक्ष आग्रह गरेका छन्।
पाकिस्तानको यो वक्तव्य भारतीय नागरिक निखिल गुप्तासम्बन्धी प्रश्नको जवाफमा आएको हो।
संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्।
तीन टोली मधेस, कोसी र गण्डकी प्रदेशले काठमाडौंमा जारी दोस्रो महिला तथा पुरुष राष्ट्रिय हकी प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन्।
अदालत परिसरमा कडा सुरक्षा थियो। उनका समर्थकहरूले नारा लगाउँदा आलोचकहरूले कडा सजायको माग गरेका थिए। पूर्वरक्षामन्त्री किम योङ ह्युनलाई ३० वर्षको सजाय सुनाइएको छ भने अन्य सात जना पूर्वसैनिक तथा प्रहरी अधिकारीमाथि पनि फैसला भएको छ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८ रहेको छ।
बेलबारीका स्रष्टा नवराज पोखरेल ‘नवशिला’ को तेस्रो मुक्तकसङ्ग्रह ‘सिलसिला’ को लोकार्पण भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट दुई, मोरङबाट एक, सिरहाबाट तीन, कास्कीबाट तीन, बाँकेबाट तीन, कैलालीबाट दुई र मकवानपुरबाट दुई जनालाई पक्राउ गरिएको हो।
राजा चाल्र्स तृतीयले एन्ड्र्युको पक्राउबारे प्रतिक्रिया दिँदै ‘कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ’ भनेका छन्।
हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को तत्वावधानमा यो दिवस मनाइन्छ।
नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिलाई परिमार्जन गर्दै आगामी पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’का रूपमा अघि बढाउने घोषणा गरेको छ।
अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य शक्ति बढाएको छ। दुईवटा ठूला विमानवाहक युद्धपोत समूहहरू तैनाथ गरिएका छन् र दर्जनौं थप लडाकु विमान, इन्धन ट्यांकर र अन्य सैन्य विमानहरू पठाइएका छन्।
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ।
गत वर्षको साउनदेखि माघसम्म तीन लाख ४० हजार ७२९ विदेशी तथा स्वदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। प्रहरीको तथ्यांकअनुसार गत वर्षको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) पर्यटक कम भित्रिएका हुन्।
घरेलु मैदानमा जारी आइसिसी टी ट्वान्टी विश्वकप २०२६ मा भारतीय टोली सुरुदेखि नै दबदबा कायम राख्दै सुपर आठमा पुगिसकेको छ।