निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने पाँचबुँदे सहमति
त्यसैगरी आमसभा, कोणसभा तथा जुलुसमा बालबालिकाको सहभागिता पूर्ण रूपमा निषेध गर्ने र निर्वाचनका क्रममा बालअधिकार उल्लङ्घन हुन नदिन नियमित अनुगमन तथा निरीक्षणमा जोड दिने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ। यसले स्थानीय तहमा विगतदेखि देखिँदै आएको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग अन्त्य हुने अपेक्षा गरिएको छ।

