समकक्षता सहज बनाउँदै त्रिवि
विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ ।
विद्यार्थीले समकक्षता लिने समयमा खेप्दै आएको हैरानी न्यूनीकरण गर्न त्रिभुवन विश्वविद्यालयले समकक्षतासम्बन्धी खुकुलो नियम बनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ यादवले अगामी शैक्षिक सत्रदेखि कार्यान्वयन हुने गरी पाठ्यक्रम विकास केन्द्र, समकक्षता र मान्यतासम्बन्धी निर्देशिका परिमार्जन गर्ने तयारी गरेको जनाए।
दृश्य १ःदृश्य १ः स्ट्यानफोर्ड विश्वविद्यालय। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।। गणित विभाग। सन् २०१४। गणितको नोबेल पुरस्कार मानिने फिल्ड मेडल विजेता गणितज्ञ मार्यम मिर्जाखानीकी एक छात्रा विद्यावारिधिको अन्तिम मौखिक परीक्षामा सहभागी हुँदै थिइन्। उनले आफूले गरेको शोधको प्रवचन दिइन्। प्रश्नोतरको पालो आयो। कमिटी सदस्य गणितज्ञहरूले प्रश्न राखे। आधाजति प्रश्नका उत्तरमा ‘मलाई थाहा छैन’ आयो। प्रश्नकर्ताले उक्त प्रश्नहरूको उत्तर आफूलाई पनि थाहा नभएको भन्ने खालका कुरा राखे। कमिटीकै एक सदस्य प्राध्यापक बोलरले आफ्नो चर्चित पुस्तक ‘म्याथम्याटिकल माइन्डसेट’ (पृष्ठ २२–२३) मा यो प्रसंग उल्लेख गरेकी छन्।
त्रिभुवन विश्वविद्यालयका ६ शिक्षकले भारतका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरे। तर त्रिविले उनीहरुले हासिल गरेको विद्यावारिधि उपाधिको समकक्षता निर्धारण प्रमाणपत्र दिएन। ती शिक्षकमध्ये केहीले समकक्षताका लागि आफैंले गरेको अनुसन्धानको प्रस्तुति चित्तबुझ्दो नदिएको र केही प्रस्तुति दिन नआएकाले समकक्षता निर्धारण प्रमाणपत्र प्रदान नगरिएको त्रिविले जनाएको छ।
मन्त्रालयले प्राविधिक र साधारण दुवै शिक्षालाई समकक्षताका लागि राष्ट्रिय योग्यताको प्रारूप तयार पारेको हो । मन्त्रालयले नेसनल क्वालिफिकेसन फ्रेमवर्क इनिसियटिभ गठन गरी औपचारिक, अनौपचारिक, व्यावसायिक र सीपमूलक शिक्षाको समकक्षताका लागि तह निर्धारण गरेको छ ।
विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले नयाँ व्यवस्था गर्न लागेको छ।