२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २१:५३ अपराह्न

‘जेन जी’ प्रदर्शन: ९ जनाको मृत्यु पुष्टि

भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

गोली समस्याको समाधान होइन भन्दै सरकारलाई खबरदारी

सामाजिक सञ्जाल प्रयोगकर्ताले गोली समस्याको समाधान नभएको उल्लेख गर्दै दीर्घकाली समाधान खोज्न सुझाएका छन् ।

‘जेन जी’ प्रदर्शन: कम्तिमा पाँच जनाको मृत्यु पुष्टि

भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या कम्तिमा ५ पुगेको छ।

अप्रिय घटना भए युवा संघ चुप लाग्दैन

जेन–जीको भ्रष्टाचार विरोधी आन्दोलनका नाममा कुनै अप्रिय घटना भएमा, हिंसात्मक र अराजक शैली अपनाए एमालेको भात्रृ संगठन राष्ट्रिय युवासंघ नेपाल चुपलागेर नबस्ने संघका प्रवक्ता निरोज पौडेलले भनेका छन्।

बानेश्वर प्रदर्शन: कम्तिमा ४ जनाको मृत्यु पुष्टि

भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु हुनेको संख्या कम्तिमा ४ पुगेको छ।

प्रहरीले हान्यो सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी अश्रुग्यास

प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ।

सुरक्षाकर्मीमाथि जेनजीको आक्रोश, सञ्चार सेट खोसे

प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएसँगै अशान्त बनेको नयाँ बानेश्वर क्षेत्रबाट प्रहरीको सञ्चार सेट खोसेका हुन् ।

रणभूमि बन्यो बानेश्वर क्षेत्र (तस्बिरहरू)

बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। तर कर्फ्यु जारी भएपनि प्रदर्शनकारी सडकमै छन् र प्रहरीले लगातार गोली प्रहार गरिरहेको छ।

बानेश्वरमा एम्बुलेन्समा तोडफोड

सुरक्षाकर्मीले प्रदर्शनमा बल प्रयोग गरेपछि आक्रोशित बनेका प्रदर्शनकारीले एम्बुलेन्स जलाएका हुन् ।

बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले लगातार हानिरहेको छ गोली

बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। तर कर्फ्यु जारी भएपनि प्रदर्शनकारी सडकमै छन् र प्रहरीले लगातार गोली प्रहार गरिरहेको छ।

कोशी प्रदेश सभा प्रवेश गर्न खोज्दै जेन-जी

सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।

‘जेन जी’ प्रदर्शन: मृत्यु हुनेको संख्या दुई पुग्यो

सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ‘जेन जी’ पुस्ताले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्