३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले लगातार हानिरहेको छ गोली

जेन-जीले गरेको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। तर कर्फ्यु जारी भएपनि  प्रदर्शनकारी सडकमै छन् र प्रहरीले लगातार गोली प्रहार गरिरहेको छ।

त्यस क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायत ठूलो संख्यामा खटिएको छ ।

प्रकाशित: २३ भाद्र २०८२ १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App