सेयर कारोबारी दीपेन्द्र अग्रवाल तीन दिन हिरासतमा रहने
प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ब्रेक फेल हुँदा एक ह्विल लोडर सडकबाट करिब ८० मिटर तल खसेको छ।
पर्साको वीरगंजमा आफ्नै ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित एक नहरमा डुबेर १८ वर्षीय युवकको मृत्यु भएको छ।
रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी सोही एपबाट अनलाइन दरखास्त दिन सक्नु हुनेछ ।’
कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई संखुवासभा प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका-६ डिकोपाटनबाट चोरी भएको नगद ९ लाख ९७ हजार ५ सय रूपैयाँ र मोबाइल २ थान सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
छिमेकी तिला गाउँपालिकाको कुँडारी-रुम्तु हुँदै २६ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलो पटक मोफ्ला गाउँमा गाडी पुगेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेकपा (एमाले) का केन्द्रीय सदस्य राजीव पहारीले ११औं महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउन आह्वान गरेका हुन्।
आजै दिउँसो उनी नारायणी नदी किनारमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको मन्त्री अधिकारीको भनाइ छ ।
नेपालमा पहिलो पटक दुवै टिमका कप्तानहरू अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडी छन् ।
गत जनवरीदेखि जुनसम्मको अवधिमा बीवाईडीको घरेलु बिक्रीमा गत वर्षको यही अवधिको तुलनामा ३१.५ प्रतिशत वृद्धि भई २१ लाख १३ हजार युनिट पुगेको छ ।
हरेक वर्ष स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अस्पताललाई रेबिज विरुद्धको भ्याक्सिनका लागि कोटा निर्धारण गर्छ ।