२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ।

युवाको आक्रोश नियन्त्रण होइन, जरो बुझ्नुपर्छ : समिक बडाल

नेकपा एमालेका युवा नेता समिक बडालले जेनजी आन्दोलनमा कलिला युवाहरूले दिएको बलिदान देश बन्ने, व्यवस्था सुध्रिने र भविष्य सुरक्षित हुने आशामै भएको हुनुपर्ने बताएका छन्।

भारतविरुद्धको खेलमा इशारा गरेपछि पाकिस्तानी कप्तानलाई कारबाही

पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सानालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतविरुद्धको एसिया कप खेलमा गरेको इशाराका कारण कारबाही गरेको छ।

बेलायत फर्किएका ह्यारी-मेघनको शाही भूमिकाबारे राजा चार्ल्सले के भने ?

बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी श्रीमती मेघन शाही परिवारका गैरकार्यरत सदस्य नै रहने स्पष्ट पारेका छन्।

सहिद परिवार भन्छन् : जेनजी भावनाअनुसार काम भएन

जेनजी आन्दोलनका सहिद अविषेक चौलागाईंका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए। उनी अहिले त्यहाँ छैनन्। राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो।

हाम्रो सरकारलाई जेनजीले दिएको सबैभन्दा ठूलो उपहार सत्ता होइन, चेतावनी हो : राजीव खत्री

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले आफूहरूको सरकारलाई जेनजीले दिएको सबैभन्दा ठूलो उपहार सत्ता नभइ चेतावनी भएको बताएका छन्।

जीवनका आधार नै सम्पर्कविहीन भएपछि...

कञ्चनपुर कृष्णपुर नगरपालिका-३ देखतभुलीका नन्दकिशोर राना यतिबेला छोराको खोजीमा काठमाडौंमा दौडधूप गरिरहेका छन्।

रूस र उत्तर कोरियाबिच पहिलो सडक पुल सञ्चालन

एक किलोमिटर लामो दुई लेनको पुल उद्घाटन समारोहमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन र उत्तर कोरियाका प्रधानमन्त्री पाक थाए सोङ भिडियोमार्फत सहभागी भएका थिए।

भदौ २३ राष्ट्रको छातीमा खिल बनेर बसेको दिन : विष्णु रिजाल

रिजालले सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजी युवाहरूले आयोजना गरेको सामान्य प्रदर्शन हिंसात्मक बनेको र केही मिनेटको अन्तरमा १९ जना युवाले ज्यान गुमाएको बताएका छन्।

शहीदले चाहे जस्तो सरकार बनेको होला तर शहीदले चाहे जस्तो सुशासन अझै आएको छैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शहीदले चाहे जस्तो सरकार बने पनि उनीहरूले चाहे जस्तो सुशासन अझै नआएको बताएका छन्।

कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा प्रभावित भएको छ।

आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन : पूर्वप्रधानमन्त्री कार्की

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई सुशासन, जवाफदेहिता र नागरिक सम्मानका विषयमा स्पष्ट सन्देश दिएको बताएकी छन्।

जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो, आशाअनुरूप काम भएन

राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्