१२ चैत्र २०८२ बिहीबार
image/svg+xml

गृहमन्त्री अर्यालले लिए विदाइ

नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन्।

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छः एमाले सचिव अर्याल

नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन्।

सभापति लामिछानेको रिट ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही चैत १५ गते आइतबारका लागि तय भएको हाे।

रविको रिट आज पनि ‘हेर्दाहर्दै’ मा, अब आइतबार सुनुवाइ हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ।

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले बागमती प्रदेशलाई हरायाे

बागमतीले दिएको २६६ रनको लक्ष्य पुलिसले ४४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

वरण्डाभार जैविक करिडोर अतिक्रमण प्रति संरक्षणकर्मीको चिन्ता

जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

बालेन शाह प्रधानमन्त्री बन्ने पक्का भयो: खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद जगदीश खरेलले पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन्।

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न नेपाल बारले बनायो समिति

नेपाल बार एसोसिएसनले गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।

सुरु भयो बालेनको प्रधानमन्त्री बन्ने प्रक्रिया, यसरी हुँदैछन् नियुक्त

अब भोलि राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गर्दैछन् । संवैधानिक व्यवस्था अनुसार बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

कार्की आयोगको प्रतिवेदन अधुरो, अध्ययन समिति बनाउँछौँ: कांग्रेस

नेपाली कांग्रेसले जेनजी आन्दोलनको अध्ययनसहित तयार पारेको प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको छ ।

उजुरीको चापमा कर्णाली : एक हजार उजुरी अझै अनुसन्धानमै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका स्थानीय तहहरूमा सुशासनको अवस्था कमजोर बन्दै गएको संकेत गरेको छ।

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न बंगलादेशी नागरिक ठमेलबाट पक्राउ

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनलाई दलको नेता चयन गर्दै सकियो केन्द्रीय समिति बैठक, अब संयुक्त बैठक बस्दै

वरिष्ठ नेता बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेपछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक समापन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्