जाजरकोट भूकम्पः ४५ स्वास्थ्य संस्था, दुई सय आठ विद्यालयमा क्षति
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावित प्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न रु ५० हजार दिने निर्णय गरेको छ।
सरकारले भूकम्पबाट घरबारविहीन भएकाका परिवारलाई अस्थायी आवास निर्माणका लागि करिब ३ अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ।
संसदीय समितिले जाजरकोट सहितका भूकम्प पीडितका लागि तत्काल अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
पछिल्लो समय नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा ‘अस्थायी भूकम्प मापन केन्द्र’ निर्माण गरिएको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको बारेमा आफूलाई कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएका छन्।
स्वास्थ्य विज्ञान प्रतिष्ठान वीर अस्पतालमा कोभिड १९ मा भर्ना गरेका कर्मचारी हटेपछि वीर अस्पतालका केही सेवा प्रभावित हुने देखिएको अस्पतालले जनाएको छ।
दशैं आउन अब तीन साता मात्रै बाँकी छ तर अहिलेसम्म संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले चाडपर्व लक्षित गरेर खुलाइने अग्रिम टिकट बुकिङ खुलाउने मिति टुंगो लगाइ सकेको छैन।
सरकार र आन्दोलनरत राहत शिक्षकबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिअनुसार ४० हजार राहत शिक्षक आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री अशोककुमार राईको उपस्थितिमा यस्तो सहमतिमा हस्ताक्षर भएको हो।
दुई दशकअघि सरकारले नै राहतका रूपमा विद्यालय शिक्षामा प्रवेश गराएका शिक्षकहरू हाल बिनाप्रतिस्पर्धा स्थायीको माग राख्दै सडक आन्दोलनमा उत्रेकोमा चौतर्फी विरोध भइरहेको छ।
नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।
संशोधित व्यवस्था कार्यान्वयन भएमा विशेष आन्तरिकबाट ३ सय करारका शिक्षकहरू सहजै उपप्राध्यापक हुनेछन्। त्रिविमा गरिएको यस्तो व्यवस्थाले अर्को बेथिति थप्ने र सेवा प्रवेश गर्न चाहने ३ सय नयाँ अनुहारलाई प्रवेश रोक लगाउने त्रिविकै प्राध्यापकहरुको ठहर छ।
नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो ।
पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ।
पानीको बहाव केही कम भएपछि पाँचथरको हेंवाखोलामा हिम पाइप राखेर अस्थायी रुपमा सवारी आवागमन सुरु गर्ने विकल्प अघि सारिएको छ । पाँचथरका प्रहरी प्रमुख(डिएसपी)हरि खतिवडाले खोलामा हिम पाइप राख्ने क्रम सुरु भएको बताए ।