कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने भएको छ।
तर, सरकारका तर्फबाट चुनावको पर्याप्त वातावरण नबनेको र स्वयं सरकार पक्षधर व्यक्तिबाट निर्वाचनमाथि संशयपूर्ण अभिव्यक्ति आइरहेको कुरा कांग्रेस नेताहरूले बताएका थिए।
नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार सिफारिसको मापदण्ड बनाएर तहगत कमिटीलाई निर्देशन गर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन्।
मानाभारा युथ स्पोर्टिङ क्लबको आयोजनामा पुस १५ गतेदेखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिममा हुने प्रथम मानाभरा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ।
चितवनको सौराहामा हुन लागेको हात्ती महोत्सवको बारेमा पुनर्विचार गर्न आह्वान गरिएको छ।
तालिका अनुसार खेल जनवरी १४ देखि फेब्रुअरी १ सम्म त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष गए राति गम्भीर घाइते भएका थिए।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले एक हजार ४ सय ३० जना मृतक मतदाताको नामावली मतदाता सूचीबाट हटाएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका १३ वटा सामुदायिक विद्यालयलाई ल्यापटप तथा प्रिन्टर वितरण गरेको छ।
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले कूल रु आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा रु छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ।
अनुसन्धान सुक्ष्म, गहिरो, प्रभावकारी भएन भने न्याय ठीक ठाउँ नपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश राउतले सभ्य समाज निर्णयमा न्यायको दियो प्रज्वलित हुनुपर्ने आवश्यकता औल्याए।
प्रतिष्ठानको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा अञ्जना पौडेल खनाल, सहसचिवमा प्रदीपराज अधिकारी र कोषाध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन्।
सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ।
पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया चलिरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।
सुरक्षा अधिकारीहरूले झगडा गरिरहेका सांसदहरूलाई छुट्याउन संघर्ष गरेपछि संसदका सभामुख नुमान कुर्तुलमुसले सत्र स्थगित गर्नुपरेको थियो।