२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एनआरएन ओमानको सांस्कृतिक कार्यक्रम सम्पन्न

नेपाली नयाँ वर्ष २०७४ को उपलक्ष्यमा गैरआवासीय नेपाली संघ (एनआरएन) ओमानले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको छ। मस्कटस्थित वादिकविरको क्रिस्टल सुइट्समा आयोजना गरिएको कार्यक्रममा एनआरएन केन्द्रीय उपाध्यक्ष कुमार पन्त प्रमुख अतिथिको रुपमा सहभागी भए।

‘साँस्कृतिक मेला’ मा गेब्रिएलको भित्ते चित्र

नेपाल आएका अमेरिकी ग्राफिटी चित्रकार गेब्रिएल स्पेक्टर निकै व्यस्त छन्। शनिबार जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित ‘सांस्कृतिक मेला’ मा उनी भित्ते चित्रकला कोर्न व्यस्त देखिए।

महाशिवरात्रिमा विदेशीले सांस्कृतिक कार्यक्रम देखाउने

महाशिवरात्रिको अवसरमा पहिलोपल्ट विदेशीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। स्कोनका विदेशी हिन्दु धर्मावलम्बीले शुक्रबार दिउँसो देखि रामायण, कृष्णलीला तथा शिव कथामा आधारित नाटक प्रस्तुत गर्न लागेका हुन् । महाशिवरात्रि पर्व शुक्रबार परेको छ ।

६० औँ वर्षगाँठमा सांस्कृतिक कार्यक्रम

नेपाल–जापान मैत्री सम्बन्धको ६०औँ वर्षगाँठका अवसरमा राजधानी काठमाडौं तथा भक्तपुर र ललितपुरका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

सांस्कृतिक विलोम र अमेरिकी निर्वाचन

नेपालका राजनीतिक नेताहरू अनावश्यकरूपमा क्रान्तिकारी हुन खोज्दा सांस्कृतिकलगायतका धेरै विषय हाम्रा लागि सुदूर भइरहेका छन् । राजनीतिमा भद्रगोल आउनु नेपालका राजनीतिकर्मीहरू आफै निर्णायक हुन नसक्नुको परिणाम हो ।

आर्थिक विकासमा सांस्कृतिक पर्यटन

भनिन्छ, नेपालको अर्थव्यवस्था यी तीन कुरा १) पर्यटन, २) जलस्रोत र ३) जनशक्ति अर्थात म्यान पावरमा अडेको छ। हिजोआज हाम्रो देशको पर्यटन उद्योगमा सांस्कृतिक पर्यटन र प्राकृतिक पर्यटनबाहेक अरु धेरै आयाम थपिइसकेका छन्

धार्मिक र सांस्कृतिक पक्ष

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको वन्दना गर्ने प्रचलन रहिआएको छ ।

मधेस–पहाड सांस्कृतिक डोरी

सिरहा, गोलबजारकी सुशीला श्रेष्ठले छठको व्रत लिन थालेको सात वर्ष भयो । सासू रामकुमारीको बिँडो थाम्दै उनले यो व्रत सुरु गरेकी थिइन् ।

बहु सांस्कृतिक सम्पदा नेपालीको साझा चिनारी: डा. भट्टराई

इटहरी- नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन्।

६ दशकपछि नेपाल सांस्कृतिक परिषद् पुनर्जीवित

काठमाडौं– २००८ सालमा विशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा स्थापित भएको ‘नेपाल सांस्कृतिक परिषद्’ ६ दशकपछि पुनर्जीवित भएको छ।

नेपाल-जापान सांस्कृतिक सम्बन्ध

सन् १९५० को दशकपश्चात प्रजातन्त्र आगमनसँगै नेपालले विश्वका विभिन्न मुलुकसँग दौत्य सम्बन्ध कायम गर्न थालेको सन्दर्भमा २०७३ भदौ १६ गते नेपाल र जापानबीच दौत्य सम्बन्ध स्थापनाको ६०औँ वर्षगाँठ नेपालमा विशेष कार्यक्रमसाथ सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्