प्रशिक्षणका लागि मैदानको समस्या
पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।
पोखरामा एउटा मात्रै क्रिकेट मैदान छ । पोखरा रंगशालाभित्रको मैदान यति बेला व्यस्त छ । क्रिकेट टी–२० प्रतियोगिता पोखरा प्रिमियर लिग शुक्रबारदेखि सुरु हुँदै छ।
विवेकशील साझा पार्टी देश दौडाहमा निस्किएको छ। पार्टीले दसैँअघि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा कार्यक्रमहरू गर्ने बताएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल दुई महिनादेखि कार्यकारी निर्देशकविहीन अवस्थामा छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले चासो नदिँदा यस्तो अवस्था आएको हो।
नर्भिक अस्पतालले मुटुरोगबाट बच्न सर्वसाधरणलाई प्रशिक्षण दिएको छ । अन्तर्राष्ट्रिय मुटु दिवसका अवसरमा अस्पतालले सर्वसाधरणलाई लक्षित गरी प्रशिक्षण दिएको हो । कार्यक्रममा सहभागी १ सय ५० जनालाई प्रशिक्षण दिइएको थियो।
भीमदत्त नगरपालिकामा विद्यालय अनुगमन सुरु गरिएको छ। भीमदत्त नगरपालिका नगर शिक्षा समितिले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक र संस्थागत विद्यालयमा अनुगमन सुरु गरेको हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रहेको कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठान भर्ति केन्द्र बन्दै गएको आरोप लगाएको छ।
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका जर्मनीका मेसुट ओजिललाई भेट्न आर्सनलको प्रशिक्षण स्थल पुगेका जर्मनीका प्रमुख प्रशिक्षक जोचिम लोउलाई सोमबार प्रशिक्षण स्थल प्रवशेका रोक लगाइएको छ।
बङ्गलादेशको राजधानी ढाकामा यही असोज १५ देखि शुरु हुने बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि बन्द प्रशिक्षण थालेको छ।
महागढीमाई नगरपालिका, बरियारपुरले अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न कुस्ती प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । बरियारपुरमै सञ्चालनमा ल्याइएको कुस्ती प्रशिक्षण केन्द्रको मंगलबार २ नम्बर प्रदेशका समाजिक विकास मन्त्री नवलकिशोर साह र नगरप्रमुख उपेन्द्र यादवले संयुक्त रूपमा उद्घाटन गरे।
शिक्षण पेसामा लागेका मानिसहरु त्यो पद छोडेर राजनीति, निजामति सेवा, व्यापार तथा विदेश यात्रामा लागेको त सवैले देखे सुनेकै हो तर जाजरकोटमा एक जनप्रतिनिधिले राजनीति र जननिर्वाचित पद छोडेर शिक्षण पेसातिर लागेकी छिन्।
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सोमबार घरेलु मैदानमा आफ्नो प्रशिक्षण करियरकै फराकिलो हार बेहोरेका छन् । ओल्ड ट्राफोर्डमा टोटेनह्यामसँग ३–० ले पराजित भएपछि माउरिन्हो दबाबमा परेका छन्।
एएफसी यु–१६ महिला च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि नेपाली फुटबल टोलीका लागि बन्द प्रशिक्षण शुरु गरिएको छ।
‘भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ।
बरिष्ठ मुटुरोग विशेषज्ञ उप–प्रध्यापक डा. अनिल भट्टराईको नेतृत्वमा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया (ओपन हार्ट सर्जरी) सफल रुपमा सम्पन्न भएको छ।
मध्य पश्चिमाञ्चलमा दुई दशक पछि वृहत राष्ट्रिय खेलकुद महोत्सव हुदैछ । घरेलु मैदानमा प्रतियोगिता हुँदा आयोजकलाई सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नेमात्र नभई राम्रो नतिजा निकाल्ने दबाब पनि अरुको तुलनामा बढि हुन्छ।