६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

मोरङमा निर्वाचन अवधिभर मदिरा निषेध

मोरङमा मंगलबार रातीदेखि चुनावको परिणाम घोषणा नभएसम्मका लागि मदिरा ओसार पसार, बिक्रि वितरण र सेवनमा रोक लगाइएको छ।

६५ वर्षमै वृद्धभत्ता दिने व्यवस्था गर्छौः प्रधानमन्त्री

प्रधानमनत्री शेरबहादुर देउवाले ६५ वर्ष माथिका नागरिकलाई वृद्धभत्ता दिने घोषणा गरेका छन्।

कार्यदलको भित्र बैठक, बाहिर नाराबाजी

स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलले जिल्ला स्तरमा गठबन्धन गर्नका लागि बसेको बैठक स्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका छन्।

हिलो छ्यापेर सुरु भयो सिरुवा पर्व

मोरङका राजवंशीहरूको सिरुवा पर्व सुरू भएको छ। एक अर्कामा हिलो छ्याप-छ्याप गरेर मोरङका राजवंशी समुदायले सिरुवा पर्व मनाउने गरेका छन्।

स्थानीय तह निर्वाचन: मोरङमा ४ हजार ६ सय कर्मचारी खटाइने

मोरङका ८ सय २० वटा मतदान केन्द्रका लागि करिब ४ हजार ६ सय कर्मचारी खटाउने तयारी भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।

‘फोर्स गुर्खा’ सार्वजनिक

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नँया गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

दृष्टिविहीनको रंगीन होली

सर्वसाधारणको रंगीन अनुहार र उन्मुक्त हाँसोले वसन्तको चरम उत्कर्ष पुगेको भान हुन्थ्यो। वसन्तको यही बहारमा दृष्टिविहीन पनि खिलखिलाए।

होली अघिको ओली ‘रङ्ग’

अब त उनले डाडाँकाडाँका हरियालीलाई पनि प्रश्न उठाउँने होलान्?, ‘सामाजिक संन्जालमा एक पाठकलले व्यंग गरेका छन्, ‘हरिया चस्माका पनि विरोध होला।’

गलत काम गर्ने पार्टीलाई जनताले ठेगान लगाउँछन्: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दाबी गरेका छन्।

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज छलफल गरेको छ।

तरलता सहज भएपछि आयातमा नगद मार्जिन हट्छः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लिएको नीतिले व्याजदर धेरै बढ्न नपाएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्