१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मेची राजमार्गको भिरबाट भ्यान खस्दा एकजनाको मृत्यु

इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

असीऔँ जन्मदिनमा नागरिकता

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ सेरोग गाउँका नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

गत वर्षसम्म दुई लाख ५० हजार आम्दानी दिएको इलामका रोङ गाउँपालिका– ६ सलकपुरका किसान यामप्रसाद अधिकारीको सुन्तला बगैँचाले यस वर्ष एक लाख मात्र आम्दानी दियो।

खसेको ढुङ्गाले लागेर एकको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकामा एक पुरुषको खसेको ढुंगाले लागेर कोन्जोक लाक्याप लामाको मृत्यु भएको छ।

कृषिमा फड्को मादै रोङ गाउँपालिका, बेसार प्रवर्द्धनमा जुट्यो

उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ।

आजदेखि रोङमा कला–साहित्य महोत्सव

कृषि, कला र संस्कृतिले सम्पन्न इलामको रोङ गाउँपालिका वडा ६ मा आज कला–साहित्य महोत्सव सुरु हुँदै छ।

विविधताको धनी पर्यटनप्रेमी रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिका साविकका चार गाउँ विकास समिति (कोल्बुङ, इरौंटार, जिर्मले र शान्तिपुर) मिलेर बनेको छ। यो गाउँपालिकामा छ वटा वडा छन्।

मर्मत नसिकँदै भत्कियो मेची राजमार्गको नाली

झापाको सीमा जोरकलशदेखि कुटीडाँडासम्मको मेची राजमार्ग खण्डको नाली मर्मत नसकिँदै भत्किएको छ। राजमार्गको नाली मर्मतमा ‘चरम लापरबाही’ गरिएपछि स्थानीय आक्रोशित छन्।

‘एक रुपैयाँ बचत’ अभियान

रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री गर्ने जिम्मा गाउँपालिकाले नै लिने भएपछि किसान गुन्द्रुक बनाउनकै लागि व्यावसायिक साग खेती गर्न थालेका हुन्।

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्