१७ असार २०८१ सोमबार
image/svg+xml

सरकार र शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम सबै फिर्ता

वार्तापछि पत्रकारहरूसँग कुरा गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी हुन्।

शिक्षक र सरकारबीच वार्ता जारी, अझै हुन सकेन सहमति

आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता अझै नी जारी छ। बिहानदेखि सुरु भएको वार्ता सहमतिमा पुग्न सकेको छैन्।

आन्दोलनरत शिक्षक र सरकारबीच औपचारिक वार्ता हुँदै

सरकार र आन्दोलनरत शिक्षकहरूबीच आज औपचारिक वार्ता हुँदैछ। वार्ता बिहान ९ बजेबाट सुरु हुने तयारी छ।

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता सुरु

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग केहि समय अघिबाट औपचारिक वार्ता सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्