प्रधानमन्त्री कार्की रारामा
प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरु सहित कर्णाली भ्रमणमा निस्किएकी हुन्।
प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरु सहित कर्णाली भ्रमणमा निस्किएकी हुन्।
पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर समायोजन गर्न माग गर्दै आएका छन्।
सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले कालगणना सुरु गरेको स्मरणमा आज ज्योतिष दिवस मनाइँदै छ।
तीन सातादेखि जारी युद्ध तत्काल अन्त्य गर्न आग्रहसहित मानव अधिकर्मीहरूले काठमाडौंस्थित अमेरिकी दूतावासअघि प्रदर्शन गरेका हुन्।
जुम्लामा लक्षित समूहका एक हजार २७७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ।
कान्तिपथस्थित आयोगको प्राङ्गणमा प्रमाण पत्र वितरण भइरहेको हो।
लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ।
पुनले शपथ ग्रहण हुने छाँट अझै नदेखिएको भन्दै आज बिहानदेखि पुस्तक बेच्न हिँडेको बताए।
चार वर्षे पदावधि सकिएर अनिवार्य अवकाशमा जान लाग्दा सरकारले सशस्त्र प्रहरी नियमावली अनुसार एक वर्ष पदावधि थप गरेको हो। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरिएको हो।
चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती नदीमा छाडिएको छ। चालु आर्थिक वर्षमा राप्ती नदीका विभिन्न स्थानमा ती गोही छाडिएका हुन्।
झण्डै ३३ मिटर प्रति सेकेण्ड वा करिब ११९ किमि प्रतिघण्टा हुरी चल्ने सम्भावना रहेको छ।
कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ।
आठ पटकका बालोन डी’ओर विजेता उनले बार्सिलोनाका लागि ६७२ गोल, पेरिस सेन्ट-जर्मेनका लागि ३२ गोल र अर्जेन्टिनाका लागि ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन्।
उनले व्यक्तिगत धारणा राख्दै बलात्कारीलाई मृत्युदण्ड (क्यापिटल पनिस्मेन्ट) दिनुपर्ने बताएका छन्।
घाइते दम्पतीलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लगिएकामा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।