२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विप्लवको शैक्षिक हड्तालले शिक्षण संस्था ठप्प

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हडतालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन हुन सकेनन्।

हत्याको विरोधमा टीकापुर ठप्प

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ बर्षीय कर्ण थापाका आफन्तले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुर बजार बन्द गराएका छन्।

तालाबन्दीले ३८ दिनदेखि काम ठप्प

गाउँपालिकाको नाम परिवर्तनको विषयलाई लिएर सुकिदह गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी ३८ दिनसम्म पनि खुलेको छैन । पटकपटकको सर्वपक्षीय छलफलबाट पनि निकास ननिस्किएको भन्दै कार्यालयमा माघ ८ गते ताला लगाइएको थियो।

रसुवागढी नाकामा एक महिना कारोबार ठप्प हुने

ल्होसारको कारण रसुवागढी नाकामा एक महिनासम्म व्यवसायिक कारोबार ठप्प हुने भएको छ। चीनतर्फ ल्होसारको समयमा चिनियाँ ट्रान्सपोर्ट बन्द हुने भएकाले फागुन १ गतेदेखि कारोबार ठप्प हुने भएको हो।

बजेट अभावले आधा दर्जन सडक निर्माण ठप्प

बजेट अभावका कारण जिल्लाका आधा दर्जन सडकको निर्माण कार्य ठप्प भएको छ । बहुवर्षे सडक अन्तर्गत क्षेत्रीय तथा पर्यटकीय महŒवका यहाँका ६ वटा मुख्य सडकको निर्माण बजेट अभावमा ठप्प भएका हुन् ।

दाङ चौथो दिन पनि ठप्प

राजधानी माग गर्दै यहाँ भैरहेको आन्दोलनको चौथो दिन शनिवार पनि दाङ पूर्ण रुपमा बन्द रह्यो। शनिवार पनि यातायातका साधनहरु चल्न पाएनन्। बजार उद्योग धन्दा समेत ठप्प पारिए। देउखुरीको लमहीमा गरिएको आन्दोलनका कारण महेन्द्रराजमार्ग अवरुद्ध हुँदा लामो यात्रामा निस्केका यात्रुहरुको विचल्ली भएको छ। आन्दोलनकारीहरुले राजमार्ग अवरुद्ध गर्दा सैयौँ सवारी साधन बाटोमै रोकिएका छन्।

आन्दोलनले सरकारी कार्यालयको कामकाज ठप्प

प्रादेशिक राजधानी माग गर्दै दाङमा जारी आन्दोलन कडा बन्दै गईरहेको छ। बन्दकर्ताहरुले शुक्रबार घोराहीमा रहेका विभिन्न सरकारी कार्यालय बन्द गराएका छन्।

आमहड्तालको तेस्रो दिन पनि दाङ पुरै ठप्प

प्रादेशिक राजधानी माग गर्दै गरिएको अनिश्चितकालीन आमहड्तालको तेस्रो दिन पनि दाङको जनजीवन प्रभावित बनेको छ।

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

मतगणना भैरहँदा रसुवामा विद्युत आपूर्ती ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभि प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ती ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको हो।

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।

सर्भर डाउनले भन्सार नाका ठप्प

शनिबार मुलुकका विभिन्न भन्सार नाकामा ‘सर्भर डाउन’ले समस्या हुँदा कारोबार ठप्प भएको छ । सर्भर डाउनले काममा अवरोध भएपछि कुनै पनि कारोबार हुन नसकेको बताइएको छ।

जापानमा आँधीबाट पाँचको मृत्यु, यातायात व्यवस्था ठप्प

मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ। आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ।

कर्मचारी आन्दोलनले कर्णाली अस्पतालका सेवा ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन्। कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्