४ पुस २०८१ बिहीबार
image/svg+xml

ग्यालेक्सी एस २३ एफइको अल्टिमेट फ्यान एडिसन

सामसुङ नेपालले फ्यान एडिसन–नयाँ ग्यालेक्सी एस २३ एफई बजारमा ल्याउने तयारी पूरा गरेको छ।

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर

सामसुङले हरेक वर्ष जस्तै यस वर्ष पनि ग्राहकको लागि ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ योजना ल्याउने भएको छ।

जेड फ्लिप ५ र जेड फोल्ड् ५ को प्रि-अर्डर सुरु

सामसुङ, नेपालले आफ्नो पाँचौंं जेनेरेसनको ग्यालेक्सी फोल्डेबल मोबाइल ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को प्रि-अर्डर लिन सुरु गरेको छ।

कमलादीमा प्रिमियम सामसुङ एक्स्पेरियन्स स्टोर

सामसुङले कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको सुरुआत गरेको छ। अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसुङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवम् सिइओ जोङ बुमपार्कले गरेका छन्।

सामसुङ टिभी खरिद गर्दा तीन वर्षको वारेन्टी

सामसुङले आफ्ना ग्राहकका लागि यो वर्ष सामसुङ टिभीहरूमा तीन वर्षसम्मको पूर्ण वारेन्टी अफर ल्याएको छ।

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ।

सामसुङको ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना

सामसुङले दशैं तिहारलाई लक्षित गरी ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।

काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन

नेपालका लागि सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई देश कै पहिलो (जीएसआइ) ४.० बनाएको छ।

सामसुङले युवालाई प्रविधिक सिप उपलब्ध गराउने

सामसुङले प्राविधिक सीपहरूमा तालिम दिन त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

नयाँ वर्षमा सामसुङको छुट

यो योजना सामसुङको टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिन खरिदमा लागु गरिएको छ । जस अनुसार सामसुङको लाइफस्टाइल टिभी द फ्रेम, खरिद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सामसुङ ग्यालेक्सी एस२२

ग्यालेक्सी एस२२ र एस२२ प्लसले अतुलनीय नाइटोग्राफीर ग्यालेक्सी उपकरणमा उत्कृष्ट भिडियोर फोटोहरूका लागि एआई उन्नत प्रविधिमा जोड दिएको छ। ग्यालेक्सी एस२२ अल्ट्रा १२ जिबी र्‍यामर २ प्रकारको आन्तरिक मेमोरीका साथ उपलब्ध छ।

सामसुङका ग्यालेक्सी एस २२ सिरिज बजारमा

आकर्षक एवं दिगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामरा रहेका छन्। पहिलो पटक, ग्यालेक्सी एस२२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्