१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्यालेक्सी एस २३ एफइको अल्टिमेट फ्यान एडिसन

सामसुङ नेपालले फ्यान एडिसन–नयाँ ग्यालेक्सी एस २३ एफई बजारमा ल्याउने तयारी पूरा गरेको छ। ग्यालेक्सी एस २३ सिरिज विश्वव्यापी रूपमै लोकप्रिय भई उपभोक्ताको सबै ध्यान आफूमा केन्द्रित गर्न सफल भएको कम्पनीले जनाएको छ।

ग्यालेक्सीका प्रशंसकले देखाएको अभिरुचि र प्रेरणाबाट उत्साहित हुँदै सामसुङ इलेक्ट्रोनिक्सले एस २३ सिरिजका फोनको विशेषताहरूलाई कायम राख्दै सुलभ मूल्यदरको नयाँ ग्यालेक्सी एस २३ एफई विश्व बजारमा ल्याएको कम्पनीले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८० ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App