२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसुङको ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना

 सामसुङले दशैं तिहारलाई लक्षित गरी ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत निःशुल्क इन्स्टलेसनलगायत आफूले छनौट गरेका उत्पादनहरूको खरिदमा ३०% सम्म क्यासब्याकको अफर हुने भएको छ ।

योजना अनुसार ग्राहकले सामसुङको प्रिमियम रेन्जका टिभिहरू मध्ये एउटामा अपग्रेड गरेमा निःशुल्क साउन्डबारसहित खरिदमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने तथा रेफ्रिजरेटर खरिद गर्दा २५ प्रतिशतसम्म र ब्रान्ड न्यु सामसङ वासिङ मेसिनखरिद गर्दा २२ प्रतिशतसम्म छुट तथा अन्य विभिन्न सुविधाहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो अफर गत असोज १ देखि कात्तिक २९ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७९ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App