२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

ग्यालेक्सी एस २३ एफई बजारमा

सामसुङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस २३ एफईलाई स्वागत गरेको छ।

युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरूलाई सामसुङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस २३ एफई सर्वश्रेष्ठ विशेषताहरूका साथ प्रस्तुत गरिएको र गेमिङमा रुचि राख्नेहरूका लागि यसले शक्तिशाली कार्यसम्पादन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार जीवन्त डिजाइन र डिस्प्ले, क्यामेरा अपग्रेड, गेमिङका पारखीलाई प्रभावित पार्ने सर्वोत्कृट पावर हाउस, मेमोरी विविधता, मोल र उपलब्धता लगायतका विषेशता यसमा रहेका छन्।

ग्यालेक्सी एस २३ एफई नेपालमा मिन्ट र ग्रेफाइट गरी दुई रङमा उपलब्ध हुने उक्त ग्यालेक्सी एस २३ एफई मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर देखि नेपालभर सामसुङको आधिकारिक स्टोरहरूबाट प्राप्त गर्न सकिने भएको छ।

प्रकाशित: ६ मंसिर २०८० ०१:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App