१९ असार २०८१ बुधबार
image/svg+xml

महाशिवरात्रीमा भड्किलो पहिरनमा पशुपतिनाथ नआउन महिलाहरुलाई कोषको आग्रह

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्री मनाउन आउँदा भड्किलो लुगा लगाएर पशुपति मन्दिर नआउन महिलाहरुलाई आग्रह गरेका छन्।

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा रोकाय प्रथम

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम भएका छन्।

महाशिवरात्रिका लागि पशुपतिनाथको मूल मन्दिरमा रंगरोगन र मर्मत सम्भार सुरु

महाशिवरात्रिको तयारीका क्रममा पशुपति क्षेत्र विकास कोषले माघ २९ गते विशेष सफाइ पनि सुरु गर्न लागिएको छ।

पशुपतिनाथमा अर्पण गरिएका सामग्रीहरुको बिक्री गरिँदै

उनले खद्दरको मोटो गम्छाको ११० रुपैयाँ, खद्दरको सानो गम्छाको ५० रुपैयाँ, सर्ट पिसको १०० रुपैयाँ, शिल्कको रामनवमी खादा ५५ रुपैयाँ, कुर्था कपडाको १५० रुपैयाँ, चोलो कपडा ५० रुपैयाँ, भुवादार रुमाल ठूलो ११० रुपैयाँ, र भुवादार रुमाल सानोलाई ४५ रुपैयाँ मूल्य कायम गरिएको पनि उल्लेख गरे।

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने

विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने भएको छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत कार्यक्रम र बजेटमा मार्ग बनाइने उल्लेख छ।

वनकालीमा सडकमाथिबाट बगेको ढलले साउने सोमबारका भक्तजनलाई असर

पशुपति क्षेत्रको वनकाली उद्यानअघि चार दिनदेखि ढल बगिरहेको छ। ढललाई छल्दै दर्शनार्थी पशुपतिनाथ मन्दिरमा प्रवेश गरिरहेका छन्।

पशुपतिमा भक्तजनको भीड (फोटोफिचर)

आज साउन महिनाको अन्तिम सोमबार पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

पशुपति क्षेत्रलाई स्वच्छ बनाउन सफाइ कर्मचारीलाई तालिम

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई सदाबहार रुपमा सफा र स्वच्छ राख्ने उद्देश्यले पशुपति क्षेत्रमा कार्यरत सफाइ कर्मचारीलाई तालिम दिइएको छ ।

एउटा पृथक तपस्वी

तपाईले आफ्नो जन्म दिन मनाइदिएकै भरमा १४७ वटा गाई/बाछा पालिन्छन् भने किन गोठसम्म नपुग्ने त्यो दिन मनाउन ? उत्तमको प्रश्न हुने गर्छ ‘ह्याप्पी बर्थ डे’ वालाहरूसँग।

धर्मशालामा सञ्चालित होटलः तीन घन्टामै खोलियो सरकारले लगाएको ताला

कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारीलाई नरहेको भन्दै गेट खोलेनन्। त्यसपछि कोषले गेटको बाहिरबाट पनि ताला लगाएर त्यहाँ सशस्त्र प्रहरी र कोषका सुरक्षाकर्मी खटाएर गेटमा सूचना टाँसेर हिँडेको थियो। पदाधिकारी हिँडेपछि होटल व्यवस्थापनले कोषले लगाएको ताला खोल्न खोजेपछि झडपको स्थितिसमेत देखिएको थियो।

बतास समूहले पाएको अल्पकालीन आदेश लम्बियो

धर्मशालामा होटल सञ्चालनका विषयमा भएको सम्झौता अनुसारका होटेल आनन्द प्रालिले पालना नगरेको हुँदा सम्झौता रद्द गरिएको कोषले जारी गरेको सूचनामा उल्लेख छ। कोषले पटक–पटक आनन्द प्रालि सञ्चालनबारे भएको सम्झौताको आधिकारिक पत्र होटल व्यवस्थापन पक्षलाई बुझाउन खोजे पनि बतास समूहले भने पत्र बुझ्न मानेको छैन्।

होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता रद्द गरेको छ।

पशुपतिनाथमा सकियो चार प्रहरको पूजाः करिब १० लाखले गरे दर्शन

महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन। मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन।

पशुपतिमा दुई वर्षपछि महाशिवरात्रि मेला

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्