२२ असार २०८१ शनिबार
image/svg+xml

पशुपतिमा महाशिवरात्रिको तयारी, भित्तामा भगवान् शिवपार्वतीका चित्र

पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ।

बतास समूहले चलाइरहेको धर्मशाला छिट्टै सरकारको स्वामित्वमा ल्याउँछौं: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन्।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

जलहरी घोटालामा अख्तियारको छानबिन सुरु

कोषका पदाधिकारीले पशुपतिको शिवलिंगमा लगाइएको जलहरीमा १ सय ८ किलोग्राम सुन प्रयोग भएको जनाएका छन्। तर जलहरीमा ९७ किलोग्राम मात्र सुन प्रयोग भएको छ। बाँकी सुन गायब बनाइएको उजुरी अख्तियारमा परेको

पशुपतिमा दाउरा कमी हुन नदिनूः मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको शवदाह क्षेत्र आर्यघाटमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन्।

शवसँगै मनहरु जल्छन्...

यो कोरोना संक्रमणका कारण ज्यान गुमेर अन्तिम संस्कार भइरहेको स्थानको दृश्य हो। शनिबार राति ८ बजे पशुपति क्षेत्रको बाग्मती किनारमा शवको दाहसंस्कार भइरहेको थियो। नदीको पल्लो किनारमा उभिएका आफन्तको अनुहारमा पीडा झल्किरहेको थियो। शव जल्दा उनीहरुको मन जलिरहेको देखिन्थ्यो।

पशुपतिनाथ मन्दिर आजदेखि बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो।

पशुपति क्षेत्रका सबै मन्दिर भोलिदेखि बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।

महाशिवरात्रिमा साधुसन्तको दक्षिणाको लागि २८ लाख ६५ हजार माग

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी सुरु गरेको छ। तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८ सय किलो दाउराको व्यवस्था गरिएको छ।

पशुपति क्षेत्रमा स्थानीयको आन्दोलन(फाेटाे फिचर)

उनीहरुले 'प्राचिन बस्ती मास्न पाइदैन, यस्तो गुरुयोजना चाहिदैन, पशुपति क्षेत्रलाई स्वायत्त क्षेत्र घोषणा गर, धर्मशाला बेच्न पाइदैन, भ्रष्ट पदाधिकारी चाहिदैन'लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए।

तीजमा सुनसान पशुपति क्षेत्र (फोटो फिचर)

कोरोना भाइरसका कारण यो पटकको हरितालिका तीज प्रभावित भएको छ। तीजको दिन देशभरका शिवालयमा व्रतालुहरुको भिड लाग्ने गर्थ्यो तर कोरोनाका कारण मन्दीरहरु सुनसान देखिए।

जनैपूर्णिमाको चलपहल(फोटो फिचर)

हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ। रक्षाबन्धनमा काठमाडौंको पशुपती क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ।

गुरुयोजना खारेजीको माग गर्दै पशुपति क्षेत्रमा सांस्कृतिक र्‍याली

पशुपति क्षेत्र विकास कोषले स्थानीयवासी एवं तीनै तहका जनप्रतिनिधिसँग परामर्श नगरी दीर्घकालसम्म प्रभाव पार्ने गुरुयोजना प्रस्ताव गरेको भन्दै स्थानीयवासीले सांस्कृतिक र्‍यालीसहित विरोध प्रदर्शन गरेका छन् ।

सुनसान पशुपति

चन्द्रमासअनुसार असार २२ गते सोमबारदेखि श्रावण कृष्णपक्ष शुरु भएको छ। प्रत्येक वर्ष साउन महिनामा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ।

बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा करिब १० करोड रूपैयाँले कमी

बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रुपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्