
अर्थ
हिन्दु धर्मावलम्बीहरूद्वारा प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने पर्व रक्षाबन्धन सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र (डोरो) बाँधेर मनाइँदै छ।
रक्षाबन्धनमा काठमाडौंको पशुपती, पाटनको कुम्भेश्वर मन्दिर तथा पाटन दरबार परिसर र कुम्भेश्वर मन्दिर बन्द गरिए पनि मन्दिर वरपर देखिएकाे मानिसको चहलपहल ।
तस्वीरः माेनिका मल्ल/दिपेश श्रेष्ठ