८ पुस २०८१ सोमबार
image/svg+xml

काँग्रेस महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीका लागि ६/६ जनाको उम्मेदवारी

महामन्त्रीमा क्रमशः विश्वप्रकाश शर्मा, डा. मिनेन्द्र रिजाल, गगनकुमार थापा, डा. प्रकाशशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलको उम्मेदवारी परेको छ।

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा उनीहरुले केन्द्रीय सदस्य, खुलाका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

काँग्रेस सभापतिमा देउवा, कोइराला, सिंह र निधिको उम्मेदवारी

काँग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस महाधिवेशनः सभापतिमा डा कोइराला र निधिको उम्मेदवारी

यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए।

युवा नेता गगन थापाले खुलाए डा. कोइरालातिर लाग्नुको कारण

उनले अन्तिम समयसम्म पनि साझा नेतृत्वका लागि प्रयास जारी राख्ने जनाउँदै केही व्यक्ति मात्र नभई सिंगो पार्टीमै परिवर्तन आवश्यक रहेको बताए।

काँग्रेस महामन्त्री पदका लागि विश्वप्रकाशले दर्ता गराए उम्मेदवारी

विश्व प्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

टुंग्याइयो शेखर कोइरालाको टिममा रहने पदाधिकारीको नाम

नेताहरुबीचको छलफलले सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन थापाको उम्मेदवारी रहने गरी नाम टुंग्याएको हो।

शेखर कोइरालाको समूहमा मिसिए मिनेन्द्र रिजाल र गगन थापा

सभापतिमा शेखर कोइरालाको नेतृत्वमा ती नेताहरुलाई सँगै लग्ने गरी समूह बनाएको छ।

नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने वरिष्ठ नेता पौडेलको निर्णय

उनले अहिले काँग्रेसमा विचलन आइरहेको जनाउँदै अहिले पार्टी सत्ताको भर्याङमा सीमित भएकोमा असन्तुष्टि समेत पोखेका छन्।

कांग्रेस महाधिवेशनः प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन्।

राठौरलाई उम्मेदवार बनाउन संस्थापन निकट बाँके र बर्दियाका नेता कार्यकर्ताको दवाव

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि नेता किशोरसिंह राठौरलाई सह-महामन्त्री पदमा उम्मेदवार बनाउन संस्थापन (देउवा)पक्ष निकट बाँके र बर्दियाका नेता कार्यकर्ताले नेतृत्वलाई दवाव दिएका छन्।

कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन प्रक्रिया सुरु

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गरे। उनकाअनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ। आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ।

यस्तो छ कांग्रेसको निर्वाचन प्रक्रिया

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

संस्थापन इतरमा जुटेन सहमति: सिटौलाको साथ देउवालाई, प्रदीप महामन्त्री

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको एक दिन मात्र बाँकी रहँदा सभापतिका आकांक्षीले आआफ्नो प्यानल निर्माण गर्न सकेका छैनन्।

महाधिवेशन प्रभावः काठमाडौंका होटल तथा गेस्टहाउस भरिभराउ

अध्यागमन विभागको तथ्यांकले विदेशी पाहुना बढेको देखाइरहँदा यता राजनीतिक पार्टीका महाधिवेशनमा सहभागी हुन आएका पाहुँनालेसमेत होटलक्षेत्र चलायमान भएको देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्