१९ असार २०८१ बुधबार
image/svg+xml

थारू जनमतमाथिको अपमान

सत्ता–राजनीति खातिर पार्टीभित्र रेशम–रन्जिता दम्पती झगडाले जुन रमिता देखाइरहेको छ, त्यो समग्र थारू समुदायमाथिको अपमान छ। अधिकारप्राप्तिको भोकमाथिको लात हो।

जहाँ चिचर, घोङ्घी र माछाको परिकारले पाहुनाको स्वागत गरिन्छ

थारू समुदायले पहिला तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताए।

राजापुर बर्दिया: साेनाहा र थारूका होमस्टे फर्किदै छन् लयमा

राजापुर नगरपालिका– १ स्थित मुर्गहवा गाउँमा थारू समुदायको गज्जबको होमस्टे छ। कोरोनाअघि चहलपहल हुने मुर्गहवाको होमस्टे लयमा फर्कन खोजिरहेको छ।

ढकिया बुन्न सिक्दै थारू महिला

कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।

थारू समुदायका अगुवाको माग, ‘थारू संग्रहालय चाहियो’

थारू समुदायको इतिहास झल्किने संग्रहालय बनाउन माग गर्दै थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका छन्।

थारू समुदायले अटवारी पर्व मनाउँदै

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारू अगुवा चन्द्र थारूले बताए।

नेपाल-भारत सांस्कृतिक सम्बन्ध जोड्दै रानाथारू कलाकार

कहिले भारतको खटिमाका रानाथारू कलाकार बन्टी राना कञ्चनपुरको पुनर्वास क्षेत्रमा पुगेर सांस्कृतिक प्रस्तुति पस्कन्छन् त कहिले पुनर्वासका राजकुमारीको सांस्कृतिक समूह भारतको खटिमा पुग्छन् र त्यहाँ प्रस्तुति देखाउँछन्।

सिकलसेलको अध्ययन गर्दै डा. नाकामुरा

जापानी नागरिक डा युका नाकामुराले थारू समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको अध्ययन गर्न थालेकी छन्।

फेरियो रानाथारूको तिहार मनाउने शैली

'हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।' उनले भने, 'गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।'

थारू समुदायमा राजनीतिक चेतसँगै बढे उम्मेदवार

राजनीतिक दलहरूले सिंगो थारू समुदायको प्रतिनिधित्व उनै सीमित थारू नेताहरूकै ‘अवसर’ लाई मात्रै मान्दथे।

थारु समुदायमा ‘गुरही’ पर्व मनाइँदै

यो पर्व वर्षायाममा खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा किरा नलागोस् भनेर गाउँका युवतीहरू गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ।

थारू समुदायमा धुमधाम ‘अस्टिम्की’

पश्चिम नेपालमा थारू समुदायका महिलाहरूले विशेष महत्वराख्ने कृष्णजन्माष्टमी पर्वकोरौनक बढेको छ। यो पर्व पूर्वी तराईमाभन्दा दाङदेखि पश्चिमका बाँके , बर्दिया, कैलाली , कञ्चनपुर, सुर्खेतलगायत जिल्लाका थारू समुदायका महिलाले धुमधामसँग मनाउने गर्दछन्। उनीहरू यो पर्वको तयारीमा जुटेका छन्। भगवान कृष्णका लागि चढाउनु पर्ने सामग्रीको व्यवस्थापनमा खटिएका छन्। थारू समुदायका बस्तीमा कृष्णजन्माष्टमीको चहलपहल सोमबारदेखि सुरु भइसकेको छ।

पेचिलो बन्दै राजधानी मुद्दा, पहाडमा राजधानी थारू समुदायको माग

कैलाली र कञ्चनपुरलाई टुक्र्याएर नवलपरासीसम्म एउटै थरूहट राज्य हुनुपर्ने मागसहित थारू समुदायका अगुवाले पहिलो संविधानसभादेखि दोस्रो संविधानसभासम्मको अवधिमा महिनौं लामो आन्दोलन चर्काए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्