जलवायु संकट: ‘उच्च जोखिममा दक्षिण एसिया’
क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।
क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।
उच्च तापक्रम वृद्धि, वर्षा र हिमपातमा आएको परिवर्तनले खडेरी, बाढी, पहिरो र डढेलोजस्ता जलवायुजन्य प्रकोप बढ्दै गएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेको बताएका छन्।
उदयपुरको कटारी नगरपालिका-८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुंगा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन्।
विपद्पछिको खोज, उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापना कार्यमा खर्चिनुपर्ने रकमको थोरै मात्र भाग पूर्वतयारीमा खर्चिने हो भने पनि जोखिम न्यूनीकरण प्रभावकारी हुन सक्छ।
कमजोर सतह भएको भिरालो र पाखो जमिन भएको क्षेत्रमा झनै जोखिम बढी हुने गरेको छ। कमजोर सतह र बढी बाढी पहिरोको जोखिम हुने जिल्लामा बाजुरामा पनि अग्र भागमा छ।
पहिरोको उच्च जोखिममा रहेका परिवारलाई अस्थायी एकिकृत बस्ती निर्माण गरी स्थानान्तरण गर्ने अभियानमा जुटेको मैवाखोला गाउँपालिकाले अभियानको तेस्रो दिन सम्म १५ वटा घर बनाई सकेको जनाएको छ।
डेंगुको उच्च जोखिमका रूपमा रहेको काभ्रेपलाञ्चोकमा संक्रमण रोक्न पूर्वतयारी थालिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ‘समयमै जोखिमलाई न्यूनीकरण गरौं’ अभियान चलाएको छ।
कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनको समयमा कुन जिल्लामा कस्तो जोखिम पर्न सक्छ भनी अध्ययन गरेर विभिन्न आङ्कलन सार्वजनिक गरेको छ।
भिजिट भिसामा वैदेशिक रोजगारीका लागि हिँडेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काउने क्रम बढिरहेको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-७ खाँचिकोटको भुजुंगेमा पहिरोको जोखिमका कारण ४१ दलित परिवार विस्थापित बनेका छन्।
कञ्चनपुर डेङ्गुको उच्च जोखिममा रहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कञ्चनपुरमा डेङ्गु सार्ने लार्भा भेटिएकाले उच्च जोखिम रहेको हो।
जथाभावी सडक निर्माण र व्यापक वन फँडानीका कारण कैलालीको चुरे क्षेत्र पहिरोको उच्च जोखिममा छ।
जिल्लामा बाढीको इतिहास हेर्ने हो भने २०७१ र २०७४ सालमा अहिलेसम्मकै ठूलो र क्षति बढी भएको तथ्यांक छ।