७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

९ महिनामा साढे १० खर्बको व्यापार घाटा, ३.६६ प्रतिशतले खुम्चियो निर्यात

चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनाको अवधिमा नेपालले साढे १० खर्ब रुपैयाँको व्यापार घाटा ब्यहोरेको छ।

पहिलोपटक चीन हुँदै नेपाली वस्तु जापान निर्यात

चीनसँग पारवहन सम्झौता भएको आठ वर्षपछि नेपालले चीनको बन्दरगाह प्रयोग गरेर सामान तेस्रो मुलुक निर्यात सुरु गरेको छ।

चीन र रूसबीचको व्यापार २६ प्रतिशतले वृद्धि

सन् २०२२ को तुलनामा गत वर्ष अमेरिकासँगको व्यापार ११.६ प्रतिशतले घटेर ६६४ अर्ब अमेरिकी डलर पुगेको थियो।

सत्ती भन्सार कार्यालयले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजश्व

भन्सार विभागबाट एक करोड ३ लाख २७ हजार रुपैयाँ लक्ष्य पाएको कार्यालयले २१ लाख बढी राजश्व सङ्कलन गरेको छ।

एक हप्ताको निगरानी पछि सुन समात्यौँः महानिर्देशक पौडेल

सुन आउँदैछ भन्ने सूचना पाएर एक हप्तादेखि निगरानी गर्दै आएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले नागरिक न्यूजलाई जानकारी दिए।

दुई महिनामा दुई हजार ४९४ विद्युतीय सवारी आयात

नामा आठ सय ९८ वटा चार पाङग्रे विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन् 

दुई महिनामा आर्थिक क्षेत्रः सरकारका दुई लक्ष्य धरापमा

आर्थिक वर्ष २०८०/८१ मा सरकारका दुई वटा अपेक्षा छन्। पहिलो आर्थिक गतिविधि बढ्छ र दोस्रो त्यसबाट व्यापार वृद्धि हुन्छ। साउन र भदौ महिनाको तथ्याङले सरकारका दुई वटै अपेक्षा पुरा हुने संकेत देखिदैन्।

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।

१ सय ३३ मुलुकसँग व्यापार घाटा

गत आर्थिक वर्ष २०७९/८० मा नेपालले १ सय ७१ भन्दा बढी मुलुकसँग व्यापार गर्दै आएकोमा ३८ मुलुकसँग मात्र व्यापार नाफा रहेको छ।

हङकङ भन्सार कार्यालयलाई प्रश्न: ‘अर्कै थोक भनेर लेखिएको सामग्रीमा सुन कसरी आयो?’

सुन तस्करीको छानबिन गरिरहेको भन्सार विभाग अन्र्तगतको छानबिन समितिले हङकङ विमानस्थलस्थित भन्सार कार्यालयसँग जवाफ मागेको छ।

भन्सारका महानिर्देशक पौडेल भन्छन, ‘कहिलेकाही भूलचुकमा त्रुटि हुन पनि सक्छ’

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले एक क्विन्टल सुन तस्करीसम्बन्धि प्रतिवेदनमा ‘मानविय त्रुटि भएको’ कुरा आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्