२३ असार २०८१ आइतबार
image/svg+xml

जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ: नेम्वाङ

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्।

नेम्वाङलाई नेकपा एसको जवाफ: हामी रामचन्द्र पौडेलेको प्रस्तावक हौं,नैतिकतालाई बुझेर अघि बढ्छौं

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नथ खतिवडाले भेटमा एमालेको प्रतिनिधि मण्डलले राष्ट्रपति चुनावमा एमाले उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताए।

सांसदहरूले विवेक प्रयोग गर्छन् भन्ने विश्वास छः राष्ट्रपतिका उम्मेदवार नेम्वाङ

जनताले जनताका लागि संविधान बनाएका हुन्। हामीले संसदीय प्रणाली अवलम्बन गरेका छौं। त्यो संसदीय प्रणाली, त्यो लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा पनि हो।

पौडेललाई आठ दलको समर्थन, एमालेबाट नेम्वाङ

पौडेलले आफ्नो दल नेपाली कांग्रेस, माओवादी केन्द्रसहित आठ दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु दलहरुले आफैँमाथि विश्वास नगर्नु होः सांसद नेम्वाङ

नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताएका छन्।

गठबन्धन सरकार भारतीय ठेकेदारविरुद्ध बोल्न लुगलुग काम्छ: नेम्वाङ

‘त्यत्रो महमत्त्वपूर्ण सडकका लागि मेरै पहलमा ६ अर्ब रूपैयाँ छुट्टिएको थियो तर एक भारतीय ठेकेदारले काम अलपत्र पारेका छन्,’ नेम्वाङले भने, ‘कारबाही गर्नुपर्ने ठेकेदारलाई यो गठबन्धन सरकार कारबाही गर्नै सक्दैन, किनभने भारतीय ठेकेकारविरुद्ध अहिलेको सरकार चुँ बोल्न सक्दैन, भारतीय ठेकेदार भनेपछि गठबन्धन सरकार लुगलुग काम्छ।’

प्रतिनिधिसभा विघटनको ‘अपजस’ पर्गेल्दै नेम्वाङ

२०१० सालमा जन्मिएका सुवासचन्द्र नेम्वाङको बाल्यकाल इलाममै बित्यो। बुबा अदालतका न्यायाधीश भएकाले उनले इलाम सदरमुकामको सुन्तलाबारीस्थित आफ्नै घरमा बसेर विद्यालय र उच्च शिक्षा लिए। उनले कानुनमा स्नातक (बिएल) गरेका छन्।

एमाले फेरी लोकप्रिय भएर सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्।

लाखौं लाख जनताले मध्यावधि चुनाव अनुमोदन गरिसके : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्।

प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन भन्ने नेम्वाङको भनाई सर्वोच्चमा इजलासमा पुग्यो

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानअनुसार संसद् विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणी सर्वोच्च अदालतको इजलासमा पुगेको छ।

सुवासचन्द्र नेम्वाङको प्रश्न : केपी ओलीलाई संसद् विघटन गर्न किन बाध्य पारियो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाध्य पारिएको दाबी गरेको छन्।

प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्