कस्तो समाज बनाउँदै छौं हामी?
लामिछानेको मुद्दामा न्यायालयले आदेश दिएपछि निरन्तर आक्रमण जारी छ। मिलेमतोमा हाँसीखुसी होटल जाने अनि फसाउने? भन्ने प्रकृतिका धारणा सार्वजनिक भइरहेका छन्।
लामिछानेको मुद्दामा न्यायालयले आदेश दिएपछि निरन्तर आक्रमण जारी छ। मिलेमतोमा हाँसीखुसी होटल जाने अनि फसाउने? भन्ने प्रकृतिका धारणा सार्वजनिक भइरहेका छन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा जम्मा ३२ स्थान हासिल गरेर पनि सरकार चलाउने क्षमता राख्नु आफैँमा दुर्लभ क्रमभंगता हो।
टिकटक बन्द गर्ने मूर्खतापूर्ण निर्णयबाट सरकारले आफूलाई सच्याउनुको विकल्प छैन। नियन्त्रण होइन, नियमनबाट मात्र समस्याको समाधान हुन्छ।
लोकतान्त्रिक प्रक्रियालाई अभ्यासबाटै समृद्ध तुल्याउन सकिन्छ। यसको विकल्प भनेको थप उन्नत लोकतन्त्र मात्र हो, राजतन्त्र होइन।
‘सिंहदरबार जलाइदिन्छु’ भन्दा ‘हामी पनि मट्टितेल बोकेर आउँछौँ’ भन्ने प्रज्जवलनशील समाज यतिबेला बनाइएको छ।
मानिसमा उत्साह कम देखिन थालेको छ। कतै यो आँधी आउनु अघिको सन्नाटा जस्तो त होइन ? एउटा अव्यक्त असुरक्षाभाव जस्तो देखिनु आफैँमा अहिलेको समयका निम्ति खतरनाक अवस्था हो।
यही सरकारको पालामा गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समेत एक हिसाबले इज्जत कमाइरहेका छन्। माओवादी केन्द्रभित्र ‘जनयुद्ध’ का बेला हतियार नउठाए पनि यसमा पछि प्रवेश गरेर नेतृत्वमा पुगेको ठानिने श्रेष्ठकै कारण दललाई कुनै न कुनै रूपमा फाइदा भएकै छ।
नजित्ने भए पनि आफ्नो आस्था र विश्वासका मानिस उम्मेदवार छन् भने तिनलाई किन मतदान नगर्ने? जित्नेलाई नै सबैले मतदान गर्ने हो भने अहिलेको प्रणाली सुधारमा मतदाताको योगदान पुग्दैन।
राजनीतिक नेतृत्वलाई अहिलेको परिपाटीले जंगबहादुर बनाएको छ। दलहरूलाई सामूहिक नेतृत्व प्रणाली भन्दा एक व्यक्तिको चमत्कारमा केन्द्रित बनाउँदा अहिलेको अवस्था आएको हो।
राजनीतिक नेतृत्वले आफूलाई सुधार गरेर नलैजाने हो भने यही भ्रष्टाचारले व्यवस्थालाई खाने निश्चित छ।
अन्य दल र माओवादीमा खासै फरक देखिएन। आखिर त्यस्तै दल बन्नका निम्ति माओवादीले १७ हजारको हिंसा/हत्याको कारक हुने गरी आन्दोलन गर्नुपर्ने थिएन।
थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’
लोकतन्त्रमा कतैबाट खतरा छ भने त्यो नेताबाटै हो। लोकरिझ्याइँ मार्फत उदाउने केही नेताले यसलाई विकृत बनाउँछन्। तिनलाई आफैं राजा बन्ने धुन चढ्छ। यस्तो प्रवृत्ति हामीले बेलाबेला देखेका छौं।
मुलुकमा प्रजातन्त्र आएको ३० वर्ष पुगिसकेको छ। पञ्चायत ३० वर्षमै ढलेको इतिहास छ। पञ्चायत र प्रजातन्त्रसमेत गर्दा हाम्रा मूल्यवान ६० वर्ष व्यतीत भइसकेका छन्। सामान्यतः २० वर्ष भनेको एउटा नयाँ पुस्ता तयार हुने समय हो। यस हिसाबले पनि तीन पुस्ता ‘राम्रा दिन’ को प्रतीक्षामै बितिसकेको छ।