वैदेशिक रोजगारी सुरक्षाका लागि स्वास्थ्य परीक्षणदेखि बिमा सुधारसम्म आवश्यक
यस विषयमा हालै आयोजित एक छलफलले वैदेशिक रोजगार प्रक्रियाका विभिन्न कमजोरी र सुधारका सम्भावनालाई उजागर गरेको छ।
यस विषयमा हालै आयोजित एक छलफलले वैदेशिक रोजगार प्रक्रियाका विभिन्न कमजोरी र सुधारका सम्भावनालाई उजागर गरेको छ।
समाचारको आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं-२ का स्वतन्त्र उम्मेदवार डा. निकोलस (कमल) भुसालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कामदारको माग बढाउन जापानी श्रम बजार लक्षित दोस्रो ‘नेपाल–जापान रोजगार सम्मेलन’ टोकियोमा सुरु भएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा जनताले आफ्नो विवेक प्रयोग गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफ्नो पार्टी कठोर रूपमा प्रस्तुत हुने बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लबमाथि ९ विकेटको शानदार जित निकाल्दै पुलिस क्लबले पहिलो अंक जोडेको हो।
चुनाब भनेको विचार र व्यक्तित्वको महायज्ञ भएकाले गर्दा कसैलाई धारे हात लगाएर गाली गर्नु गलत भएको बताए ।
फर्किने कारण केवल मतदान होइन, पाँच वर्षअघि गरिएका वाचा र आजको यथार्थको हिसाब खोज्नु पनि हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले पूर्वको सम्भावना र विद्यमान समस्या समाधानका लागि भावी कार्ययोजना प्रस्तुत गरेका छन्।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर करिडोर, बैंकदर, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई यथावत् राखेको जनाएको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा वाम ध्रुवीकरणको नयाँ माहौल बनिरहेको दाबी गरेका छन्। उनले ढिलोचाँडो नेपालका सबै कम्युनिष्ट र वामपन्थी शक्तिहरू पुनः एकै ठाउँमा उभिने बताएका हुन्।
आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ।
नेकपा (एमाले) को तर्फबाट भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार शेरधन राईले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।