पेचिलो बन्दै गृहमन्त्री विवाद: समिति नबने बैठक चल्न नदिने कांग्रेस,ओली भन्छन्,‘सम्भव छैन’
प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए।