२० आश्विन २०८१ आइतबार
image/svg+xml

मधेसमा रोकिएन ‘सेटिङ’ मा नदी दोहन

लहान नगरपालिका र धनगढीमाई नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षणबिना खुट्टी र सर्रे खोला उत्खननको सम्झौता गरेको खुलेको छ।

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’

म्याग्दीको रघुगंग गाउँपालिका– ८ कुइनेमंगलेमा निर्माणाधीन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेक थ्रु’ भएको छ।

अदालतको आदेशले रोकियो फिर्केखोला मापदण्ड कार्यान्वयन

अदालतको आदेश नआएको भए पोखराको फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना शनिबारदेखि हटाउन सुरु हुन्थ्यो। किनकी पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित संरचना हटाउन दिएको समयसीमा शुक्रबार सकिएको थियो। महानगरपालिकाले पोखरा महानगरको मध्यभाग भएर बग्ने फिर्केखोलामा निर्माण भएको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। तर, उच्च अदालत पोखराले फिर्केखोलामा बनाइएका संरचना तत्काल नहटाउन अन्तरिम आदेश दिएपछि महानगर रोकिएको छ।

खुट्टी खोला सेटिङः आइईई बिना नगरपालिकाले कसरी गर्‍यो नदी उत्खननकाे सम्झौता

लहान नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण (आइईई) बिना चाईना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग खुट्टी खोला उत्खननको सम्झौता गरेको खुलेको छ ।

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव गर्दै

स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आँधी खोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ।

गोरखाको स्तुल खोलामा बेलीब्रिज

गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ। आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो।

घारखोलामा पुल निर्माण

पोखरेबगरबाट नेपाने हुँदै पाउद्धार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो।

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै

लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ। बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ।

फिर्केखोलाका संरचना हटाउन ३५ दिने सूचना

पोखरा महानगरपालिकाले बजार क्षेत्रबाट बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका सबै प्रकारका संरचना हटाउने भएको छ।

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

वारि भिमाद नगरपालिका, पारि शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो।

अधेरी खोलामा झोलुङ्गे पुल बनेपछि धरान ५ ठिंगबारी र आँपटारबासीमा खुसी

यो झोलुङ्गे पुल प्रदेश सरकारको शहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन बृज डिभिजनले निर्माण गरिदिएको हो।

पुलबाट हाम फालेका कार्कीको मृत्यु

सुर्खेतको भेरीगंगा नगरपालिका–१० स्थित रत्न राजमार्ग अन्तर्गत पर्ने तोलीखोला पुलबाट हाम फालेका दैलेखको आठबीस नगरपालिका–३ का दिपक कार्कीको उपचारको क्रममा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्